शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओलीतर्फ संकेत गर्दै नेपालले भने- गलत बाटो अंगाल्दाको परिणाम देश, पार्टी र जनताले भोग्दैछन्

ओलीतर्फ संकेत गर्दै नेपालले भने- गलत बाटो अंगाल्दाको परिणाम देश, पार्टी र जनताले भोग्दैछन्

'संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्,' उनले लेखेका छन्, 'सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन।'
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओलीतर्फ संकेत गर्दै गतल बाटो अंगाल्दाको परिणाम देश र जनताले भोग्नुपरेको टिप्पणी गरेका छन्।

triton college

मंगलबार सर्वोच्च अदालतले जेठ २१ र २७ गते विस्तार गरेको मन्त्रिपरिषद्लाई अवैधानिक ठहर गरिदिएपछि नेता नेपालले फेसबुक स्टाटस लेख्दै यस्तो बताएका हुन्। यद्यपि नेपालले कसैको नाम भने लिएका छैनन्। 

'संसद्, सरकार र पार्टी (नेकपा) साथै नेकपा (एमाले)लाई तहसनहस गरेर गलत बाटो अंगाल्दाको परिणाम सिंगो देश सहित पार्टी र जनताले भोग्दैछन्,' उनले लेखेका छन्, 'सरकार र पार्टीको पदको दुरुपयोग गरेर पटक पटक गलत निर्णय गर्दै जाने स्थितिले पार्टी, देश र कसैलाई गन्तव्यमा पुर्‍याउँदैन र राम्रो परिणाम दिँदैन।'

नेपालको स्टाटस

प्रकाशित: Jun 22, 2021| 15:17 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।