बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • सर्वोच्चको आदेशपछि डा. भट्टराईले भने- लम्पट बन्नेहरूको आँखा खुलोस्

सर्वोच्चको आदेशपछि डा. भट्टराईले भने- लम्पट बन्नेहरूको आँखा खुलोस्

'क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्,' डा. भट्टाराईले ट्विटमा लेखेका छन्। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

काठमाडौं- पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले क्षणिक र निजी स्वार्थका लागि लम्पट बन्नेहरूको आँखा खुलोस् भन्ने कामना गरेका छन्। सर्वोच्च अदालतले २० मन्त्रीहरूको नियुक्ति बदर गर्न आदेश दिएपछि ट्विट गर्दै यस्तो कामना गरेका हुन्। 

triton college

'क्षणिक निजी स्वार्थका निम्ति लम्पट बन्नेहरूको आँखा खुलोस्,' डा भट्टाराईले ट्विटमा लेखेका छन्। 

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाचारी रूपमा मन्त्री नियुक्त गर्ने सर्वोच्चले त्यसलाई निरन्तर  उल्ट्याउनुप परेको ट्विटमा लेखेका छन्। 'संविधाधानका निर्मातामध्ये नै संविधानको शब्द/भावना विपरित गएर स्वेच्छाचारी ढंगले मन्त्री बनाउने/बन्ने लज्जास्पद हर्कत गर्नु र संविधानको व्याख्याता सर्वोच्च अदालतले त्यसलाई उल्ट्याउनु नेपाली राजनीतिको रोचक परिदृश्य बन्ने नै भयो,' ट्विटमा लेखेएको छ। 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतले मंगलबार जेठ २१ र २७ गते नियुक्त भएका मन्त्रीहरूलाई जिम्मेवारीमुक्त गर्न आदेश दिएको हो। 

प्रकाशित: Jun 22, 2021| 13:05 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।