बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश

ज्येष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले कोभिसिल्डको पहिलो खोप लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप यथाशीघ्र दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। 
 |  मंगलबार, असार ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असार ८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं–  सर्वोच्च अदालतले कोभिसिल्डको पहिलो खोप डाेज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप यथाशीघ्र दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले मंगलबार अन्तरिम आदेश जारी गरेको उक्त मुद्दामा बहस गरेका अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले जानकारी दिए।

फागुनमा कोभिसिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज खोप दिन ढिला भए पनि सरकारले चासो नदिएको भन्दै रिट दायर गरिएको थियो। ६५ वर्षमाथिका साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो डोज खोप लगाएको १२ हप्ता नाघिसकेको छ।

प्रकाशित: Jun 22, 2021| 10:21 मंगलबार, असार ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।