बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा कोरोना संक्रमण ८८ दिनयताकै कम, २८ करोड डोज भ्याक्सिन लगाइयो

भारतमा कोरोना संक्रमण ८८ दिनयताकै कम, २८ करोड डोज भ्याक्सिन लगाइयो

विगत २४ घण्टामा भारतमा ५३ हजार २५६ जनामा कोरोना संक्रमण भएको छ। यो पछिल्ला ८८ दिनयताकै कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 
 |  सोमबार, असार ७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असार ७, २०७८

नयाँदिल्ली- विगत २४ घण्टामा भारतमा ५३ हजार २५६ जनामा कोरोना संक्रमण भएको छ। यो पछिल्ला ८८ दिनयताकै कम भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। 

triton college

पछिल्लो पटक थपिएका संक्रमितसँगै भारतमा हालसम्म २ करोड ९९ लाख ३५ हजार २२१ जनामा कोरोना संक्रमण भएको छ। यीमध्ये २ करोड ८८ लाख ४४ हजार १९९ जना संक्रमणमुक्त भएका छन् भने ३ लाख ८८ हजार १३५ जना संक्रमितको मृत्यु भएको छ। हाल भारतमा ७ लाख २ हजार ८८७ जना सक्रिय संक्रमित छन्।

गत मे ६ मा भारतमा एकैदिन ४ लाख १४ हजार ४३३ जना संक्रमित भेटिएको थियो। यो हालसम्मकै सबैभन्दा संक्रमित भेटिएको दिन हो। 

हालसम्म भारतमा २८ करोड ३६ हजार ८९८ डोज भ्याक्सिन लगाइसकिएको समेत मन्त्रालयले जानकारी दिएको छ।

प्रकाशित: Jun 21, 2021| 04:31 सोमबार, असार ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।