शनिबार, वैशाख ८, २०८१

भक्तपुर : पानीको खाल्डोमा बालकको शव फेला

राजु शुक्रबार बिहानदेखि हराएका थिए। खोजी गर्ने क्रममा सोही ठाउँस्थित सेतो बिएम इँटाभट्टाको कम्पाउन्डमा रहेको पानी जमेको खाल्डोमा शव फेला परेको हो।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

भक्तपुर- भक्तपुरमा १० वर्षीय बालकको शव भेटिएको छ। गएराति उनको शव फेला परेको हो। 

triton college

चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने राजु मछेका छोरा रोजन मछेको शव फेला परेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।

राजु शुक्रबार बिहानदेखि हराएका थिए। खोजी गर्ने क्रममा सोही ठाउँस्थित सेतो बिएम इँटाभट्टाको कम्पाउन्डमा रहेको पानी जमेको खाल्डोमा शव फेला परेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रकाशित: Jun 19, 2021| 13:36 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।