शुक्रबार, वैशाख १४, २०८१

यसकारण आएको रहेछ मेलम्चीमा अचानक बाढी

सिन्धुुपाल्चोकको मेलम्ची खोलामा गएको मंगलबार राति अचानक आएको बाढीको कारण खुल्न नसकिरहेका बेला हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोला थुनिएका कारण बाढी आएको बताएको छ।
 |  शनिबार, असार ५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असार ५, २०७८

काठमाडौं– सिन्धुुपाल्चोकको मेलम्ची खोलामा गएको मंगलबार राति अचानक आएको बाढीको कारण खुल्न नसकिरहेका बेला हेलम्बु गाउँपालिकाले भेमाथाङ चौरमा गएको पहिरोका कारण मेलम्ची खोला थुनिएका कारण बाढी आएको बताएको छ।

triton college

बाढीको पाँचौं दिन आज शनिबार सूचना निकाल्दै गाउँपालिकाले हेलम्बु–१ मा रहेको सेमेसिदाङ हिमालमुनि रहेको चौरको २५ प्रतिशत भाग खोलामा खसेको जानकारी प्राप्त भएको बताएको छ। 

डा. रविनराज निरौलालाई उद्धृत गर्दै गाउँपालिकाले उक्त चौरको बाँकी ७५ प्रतिशतमध्ये केकति पहिरो जान सक्ने भन्ने हालसम्म यकिन नभएकोले थप बाढी आउन सक्ने हुँदा सतर्कता अपनाइराख्न गाउँपालिकाले आग्रह गरेको छ।

 

मेलम्चीकाे बाढीका सम्बन्धमा डा. रविनराज निरौलाले तयार पारेकाे गुगल इमेज
हेलम्बु गाउँपालिकाकाे सूचन

प्रकाशित: Jun 19, 2021| 12:34 शनिबार, असार ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।