शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महाकाली तटीय क्षेत्रमा बाढीको चेतावनी, सतर्क रहन आग्रह

महाकाली तटीय क्षेत्रमा बाढीको चेतावनी, सतर्क रहन आग्रह

सूचनामा कुनै विपद् वा घटना भएमा तत्काल जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सम्पर्क गर्न अनुरोध गरेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

धनगढी- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले महाकाली नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। जिल्ला प्रशासनले  शुक्रबार अति जरुरी सूचना जारी गर्दै महाकाली नदीको तटीय क्षेत्रमा बेलुकासम्म पानीको बहाब उच्च रहने सम्भावना रहेको बताउँदै सतर्क रहन आग्रह गरेको हो। 

triton college

'महाकाली बेसिन फिल्ड कार्यालय अत्तरियाको असार २ गते बिहानको अपडेट अनुसार महाकाली नदी दार्चुलास्थित दत्तुको बाढी मापन केन्द्रमा जलसतह ५.८० मिटर र परिगाउँ डडेल्धुरामा जलसतह ३.५० मिटर पुगेको र बढ्दो क्रममा रहेको छ,' प्रशासन कार्यालयको सूचनामा भनिएको छ, ‘महाकाली नदीको कञ्चनपुर तटीय  क्षेत्रमा बाढी आउन सक्ने जोखिम रहेकाले बाढीको जोखिम रहेकोले सो क्षेत्रमा नजान, जोखिम आंकलन गरि सुरक्षित स्थानमा स्थानान्तरण हुन एवं उच्च सतर्कता अप्नाउन सबैलाई जानकारी गराइन्छ।’

सूचनामा कुनै विपद् वा घटना भएमा तत्काल जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रलाई सम्पर्क गर्न अनुरोध गरेको छ।

No description available.

प्रकाशित: Jun 18, 2021| 11:01 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।