काठमाडौं–विश्वकप फुटबल २०१८ अन्तर्गत आइतबार जारी दोस्रो खेलमा मेक्सिकोले अग्रता लिएको छ । खेलको ३५ औं मिनेटमा पहिलो गोल गर्दै लोजानोले गोल गर्दा मेक्सिकोले १–० को अग्रता लिएको छ ।
दुवै टोलीबीचको जारी खेल निक्कै नै आक्रमक छ । डिफेन्डिङ च्याम्पियन जर्मनीलाई मेक्सिकोले कडा टक्कर दिइरहेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४