शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • पन्ध्रौं योजनाको संकल्पअनुसार बजेट ल्याउन स्थानीय तहलाई परिपत्र

पन्ध्रौं योजनाको संकल्पअनुसार बजेट ल्याउन स्थानीय तहलाई परिपत्र

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पन्ध्रौं योजनाको संकल्प अनुसार बजेट ल्याउन परिपत्र जारी गरेको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पन्ध्रौं योजनाको संकल्प अनुसार बजेट ल्याउन परिपत्र जारी गरेको छ। मन्त्रालयले सबै स्थानीय तहको नाममा परिपत्र जारी गर्दै पन्ध्रौं योजनाको लक्ष्य अनुसार सबैलाई समेट्ने गरी बजेट ल्याउन आग्रह गरेको हो।

‘विभिन्न लक्षित समुदाय, महिला ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, बालबालिका, किशोकिशोरीलगायतलाई मूल प्रवाहमा ल्याई समावेशी र समतामुलक राष्ट्रको निर्माण गर्ने  पन्ध्रौं योजनाको संकल्प पनि रहेको छ,’ मन्त्रालयले जारी गरेको परिपत्रमा भनिएको छ, ‘सो अनुसार तहाँ स्थानीय तहको आगामी आर्थिक वर्षको कार्यक्रम एवं बजेट निर्माण गर्दै उल्लेखित वर्ग र समुदायलाई विकासको मूल्प्रवाहमा ल्याउनको लागि प्रत्यक्ष रुपमा योगदान हुने कार्यक्रम तुर्जमा गरी निश्चि प्रतिशत बजेट विनियोजन गर्ने व्यवस्था निर्णयानुसार अनुरोध छ।’

कानुनी व्यवस्था अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्ष २०७८–०७९को बजेट सार्वजनिक गरिसक्नु पर्छ।
 

प्रकाशित: Jun 18, 2021| 10:14 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।