बिहीबार, वैशाख ६, २०८१

देशभरका नदीमा पानीको बहाव कस्तो रहला?

देशका केही  नदीमा पानीको बहाव बढ्दो र केही नदीमा घट्दो अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
 |  शुक्रबार, असार ४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असार ४, २०७८

काठमाडौं- देशका केही  नदीमा पानीको बहाव बढ्दो र केही नदीमा घट्दो अवस्थामा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। शुक्रबार बिहानको मापन अनुसार कोशी, नारायणी, पश्चिम राप्ती, कर्णाली र यसका सहायक नदीमा बहाव घट्दो क्रममा रहेको महाशाखाले जनाएको छ।

triton college

नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य घटबढ हुने तथा सबैमा बहाव सर्तकता भन्दा तलै हुने पूर्वानुमान रहेको छ। त्यस्तै कोशी जलाधारका केही स साना सहायक नदीमा क्षणिक मध्यम, भारी वर्षा भई बहाव बढ्ने र केही स साना नदीमा आकस्मिक बहाव भई सतर्कता तह आसपास पुग्नसक्ने पूर्वानुमान रहेको महाशाखाले जनाएको छ।

कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव बढ्दो हुने र केही स-साना नदीमा आकस्मिक बहाव हुनसक्ने पूर्वानुमान छ।

प्रकाशित: Jun 18, 2021| 03:19 शुक्रबार, असार ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।