शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आज २,६०७ मा कोरोना पुष्टि, संक्रमणमुक्त हुनेको संख्या २,१४१

आज २,६०७ मा कोरोना पुष्टि, संक्रमणमुक्त हुनेको संख्या २,१४१

पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 
 |  बिहीबार, असार ३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असार ३, २०७८

काठमाडौं- पछिल्लो २४ घण्टामा २ हजार ६०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। 

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ हजार १४१ संक्रमणमुक्त भएका छन् भने ३९ जना संक्रमितको मृत्यु भएको छ। 

पछिल्लो २४ घण्टामा ७ हजार ७११ पीसीआर र ४ हजार ७७३ जनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा ३२ लाख ४८ हजार १० जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

प्रकाशित: Jun 17, 2021| 11:24 बिहीबार, असार ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।