शनिबार, वैशाख ८, २०८१

लक्ष्मी बैंकले ल्यायो युरोकप योजना

 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– लक्ष्मी बैंकले एफ–वान सफ्टसँग मिलेर प्रेडिक्ट एवम् विन योजना ल्याएको छ । यो योजना युरो कप २०२१ सुरु भएको दिन जुन ११ देखी सुरु भई अन्तिम दिन जुलाई ११ सम्म जारी रहनेछ ।

यस क्याम्पेनमा ५ जना भाग्यशाली विजेताहरूले ५० एमबीपीएसको १ वर्ष अवधिको इन्टरनेट निःशुल्क पाउने छन् ।

यो क्याम्पेनमा भाग लिन लक्ष्मी बैंकका ग्राहकहरूले मोबाइल मनी सेवा सुचारु गरेको हुनुपर्ने जनाइएको छ।
 

प्रकाशित: Jun 16, 2021| 08:49 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्