शनिबार, वैशाख ८, २०८१

सभामुख बाढीग्रस्त मेलम्ची जाँदै

सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको मेलम्ची जाँदैछन्।
 |  बुधबार, असार २, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असार २, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको मेलम्ची जाँदैछन्। उनका प्रेस संयोजक श्रीधर न्यौपानेले आज स्थलमार्ग हुँदै मेलम्ची जान लागेको जानकारी दिए।

भीषण बाढीका कारण ठूलो मानवीय र भौतिक क्षति बेहोरेको सिन्धुपाल्चोकको मेलम्ची पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिने बताइएको छ।

प्रकाशित: Jun 16, 2021| 03:28 बुधबार, असार २, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।