बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकाले बनाएको नोभाभ्याक्स खोप ९० प्रतिशत प्रभावकारी

अमेरिकाले बनाएको नोभाभ्याक्स खोप ९० प्रतिशत प्रभावकारी

अमेरिकाले कोरोनाविरुद्ध विकास गरेको नोभाभ्याक्स ९० प्रतिशत प्रभावकारी पाइएको छ।
 |  सोमबार, जेठ ३१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३१, २०७८

एजेन्सी- अमेरिकाले कोरोनाविरुद्ध विकास गरेको नोभाभ्याक्स ९० प्रतिशत प्रभावकारी पाइएको छ।

triton college

युएस बायोटेक कम्पनी नोभाभ्याक्सले बनाएको यो खोप कोरोनाको नयाँ भेरियन्टमासमेत ९० प्रतिशत प्रभावकारी पाइएको दाबी गरिएको छ।

नोभाभ्याक्सले आफूले विकास गरेको खोप कोरोनाको माध्यमबाट लाग्ने अरु कुनै पनि गम्भीर रोगका लागि सतप्रतिशत प्रभावकारी भएकोसमेत उल्लेख गरेको छ।

यो खोप अमेरिका र मेक्सिकोका ११९ क्षेत्रमा ३० हजार मानिसमाथि प्रयोग गरिएको थियो।

अमेरिकामा बनेको मोडर्ना खोप प्रयोगमा आइसकेको छ। यो खोप पनि कोरोनाविरुद्ध अत्यन्त प्रभावकारी खोपका रुपमा हेरिएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Jun 14, 2021| 11:40 सोमबार, जेठ ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।