शुक्रबार, वैशाख १४, २०८१

देउवाले बोलाए पदाधिकारी बैठक

कांग्रेसले भदौमा महाधिवेशनको मिति तोकेपनि कोरोना संक्रमणको कारण देखाएर महाधिवशेन धकेल्ने योजनामा रहेको आरोप कांग्रेसकै रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ। 
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

काठमाडौं- नेपाली काङ्ग्रेसका सभापति देउवाले पदाधिकारी बैठक बोलाएका छन्। दउवाले शनिबार दिउँसो २ बजेका लागि कांग्रेस पदाधिकारी बैठक बोलाएका हुन्।

triton college

महाधिवेशनको कार्यतालिकाबारेमा छलफल गर्न बैठक बोलाइएको देउवाका स्वकीय सचीव भानु देउवाले जानकारी दिए।

कांग्रेसले भदौमा महाधिवेशनको मिति तोकेपनि कोरोना संक्रमणको कारण देखाएर महाधिवशेन धकेल्ने योजनामा रहेको आरोप कांग्रेसकै रामचन्द्र पौडेल पक्षले लगाउँदै आएको छ। 

तर सभापति देउवाले भने भदौमा महाधिवेशन गर्न आफू प्रतिबद्ध रहेको प्रष्टीकरण पनि दिई सकेका छन्। 

प्रकाशित: Jun 11, 2021| 11:29 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।