बिहीबार, वैशाख १३, २०८१

२४ घण्टायता ३ हजार ७५० जना संक्रमित थपिए, ५ हजार २२५ संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण गरिएको छ। पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।
 |  शुक्रबार, जेठ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं-  पछिल्लो २४ घण्टामा ३ हजार ७५० जनालाई कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ५ हजार २२५ संक्रमणमुक्त भएका छन्।

पछिल्लो २४ घण्टामा ९ हजार ५९८ पीसीआर र ५ हजार ५८४ जनाको एन्टीजेन परीक्षण गरिएको छ। पीसीआरमा २ हजार ७०९ जनाको र १ हजार ४१ जनाको एन्टिजेन परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा थप ६७ जना संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित: Jun 11, 2021| 11:19 शुक्रबार, जेठ २८, २०७८
प्रतिक्रिया दिनुहोस्