शुक्रबार, वैशाख ७, २०८१

एमाले विवाद मिलाउन दोस्रो तहका नेताहरू छलफलमा

नेकपा (एमाले) का दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। ललितपुरस्थित समिट होटलमा उनीहरु छलफलमा बसेको बताइएको छ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं– नेकपा (एमाले) का दोस्रो तहका नेताहरु छलफलमा जुटेका छन्। ललितपुरस्थित समिट होटलमा उनीहरु छलफलमा बसेको बताइएको छ।

triton college

छलफलमा संस्थापन अर्थात् केपी ओली पक्ष र असन्तुष्ट समूहका दोस्रो तहका नेताहरु सहभागी छन्। बैठकमा संस्थापन पक्षबाट सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी छन् भने माधव नेपाल पक्षबाट सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, भीम आचार्य र घनश्याम भुसाललगायत नेताहरुको सहभागिता छ।

अध्यक्ष केपी ओलीले यसबीचमा भएका छलफलको सहमति बमोजिम नै ०७५ जेठ ३ अघिको अवस्थामा फर्किने लिखित प्रतिवद्धता सार्वजनिक गरे पनि माधव नेपाल पक्षले अस्वीकार गरेको छ। 

 

प्रकाशित: Jun 08, 2021| 12:53 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।