बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • विपक्षीको विरोधका बीच लुम्बिनीको नीति तथा कार्यक्रम आउँदै

विपक्षीको विरोधका बीच लुम्बिनीको नीति तथा कार्यक्रम आउँदै

लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७८–७९ को नीति तथा कार्यक्रम प्रदेसभामा आज प्रस्तुत हुँदैछ।
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

बुटवल– लुम्बिनी प्रदेशको आर्थिक वर्ष ०७८–७९ को नीति तथा कार्यक्रम प्रदेसभामा आज प्रस्तुत हुँदैछ। प्रदेश प्रमुख धर्मनाथ यादवले वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गर्ने कार्यसूची छ। 

triton college

विपक्षी गठबन्धनले भने मुख्यमन्त्री अल्पमतमा रहेकाले बहुमत कायम गरेर मात्रै नीति तथा कार्यक्रम र बजेट ल्याउन भनेको छ।

प्रदेश प्रमुखले असंवैधानिक कदम चालेकाे भन्दै विराेध जनाएका विपक्षी दलकाे तर्फबाट प्रदेश सभामा एक–एक जनामात्रै सहभागी छन्।  बैठक ३९ मिनेट ढिला सुरू भएकाे छ।

 

प्रकाशित: Jun 08, 2021| 10:35 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।