बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • बौद्धमा बोरामा शव भेटियो भनेकोमा खुट्टाको भाग मात्रै फेला

बौद्धमा बोरामा शव भेटियो भनेकोमा खुट्टाको भाग मात्रै फेला

काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा शव भेटिएको घटनास्थलमा बोरामा प्याक गरिएको अवस्थामा खुट्टाको भाग मात्रै फेला परेको छ। 
 |  मंगलबार, जेठ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २५, २०७८

काठमाडौं- काठमाडौंको बौद्धस्थित नयाँ बस्तीमा शव भेटिएको घटनास्थलमा बोरामा प्याक गरिएको अवस्थामा खुट्टाको भाग मात्रै फेला परेको छ। 

triton college

घटनास्थलमा रहेका महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले खुट्टाको दुई भाग मात्रै प्याक गरेर फालेको अवस्थामा भेटिएको जानकारी दिए।
‘घुँडा र घुँडा भन्दा मुनिको खुट्टाको दुई भाग मात्रै देखिएको छ,’उनले भने,‘अन्य ठाउँमा जलाएर त्यहाँ ल्याएर फालेको जस्तो देखिन्छ।’

उनका अनुसार घटनास्थलमा कार्पेट काट्न प्रयोग गरिने ब्लेड पनि फेला परेको छ। 

‘प्रहरीको टोलिले घटनास्थलमा तालिम प्राप्त कुकुर र अन्य प्राविधिक पाटोबाट अनुसन्धान गरिरहेको छ,’उनले भने,‘अनुसन्धानका क्रममा केही खुल्ला। अहिले यकिन केही भइसकेको छैन।’

प्रकाशित: Jun 08, 2021| 04:18 मंगलबार, जेठ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।