बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • नुनदेखि गिट्टीसम्मका क्षणिक स्वार्थ पूरा गर्न बजेट केन्द्रित छ : भोजराज पोखरेल

नुनदेखि गिट्टीसम्मका क्षणिक स्वार्थ पूरा गर्न बजेट केन्द्रित छ : भोजराज पोखरेल

'अध्यादेशबाट ल्याइएको बजेटका केही प्रावधान पढ्न गल्ती गरेछु कि भनेर दोहोर्‍याइ-तेहर्‍याई पढेँ,' उनले ट्विटमा लेखेका छन्, 'अझै पनि विश्वास लागिरहेको छैन कि क्षणिक स्वार्थ पूरा गर्न कुन हदसम्मको आँट होला- नुनदेखि गिट्टीसम्मका कुरा।'
 |  बुधबार, जेठ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ १९, २०७८

काठमाडौं- पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले सरकारले अध्यादेशमार्फत् ल्याएको बजेट क्षणिक स्वार्थकेन्द्री भएको टिप्पणी गरेका छन्। बुधबार ट्विट गर्दै पोखरेलले यस्तो धारणा व्यक्त गरेका हुन्। 

triton college

'अध्यादेशबाट ल्याइएको बजेटका केही प्रावधान पढ्न गल्ती गरेछु कि भनेर दोहोर्‍याइ-तेहर्‍याई पढेँ,' उनले ट्विटमा लेखेका छन्, 'अझै पनि विश्वास लागिरहेको छैन कि क्षणिक स्वार्थ पूरा गर्न कुन हदसम्मको आँट होला- नुनदेखि गिट्टीसम्मका कुरा।'

व्यापार घाटा कम गर्न गिटीबालुवा र ढुंगा निकासी गर्ने भनी बजेट वक्तव्यमा उल्लेख छ। यस्तै नुनको व्यापार प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार मोतिलाल दुगडलाई दिनका लागि निजी क्षेत्रलाई पनि खुला गर्ने व्यवस्थासमेत गरिएको छ। हाल नुनको आपूर्ति सरकारी स्वामित्वको साल्ट ट्रेडिङले मात्र गर्दै आएको छ। 

 

corrent noodles
Metro Mart

प्रकाशित: Jun 02, 2021| 12:15 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।