शुक्रबार, वैशाख ७, २०८१

नेपाल आइडल विजेता रवि ओडले ल्याए ‘राजा रानी’ 

नेपाल आइडल सिजन २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ।
 |  मंगलबार, जेठ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १८, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेपाल आइडल सिजन २ का विजेता रवि ओडको नयाँ गीत सार्वजनिक भएको छ। गायिका स्मिता दाहालसमेतको आवाज रहेको ‘राजा रानी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। 

गीतमा भीम बीसीको शब्द, संगीत र रिकेश गुरुङको एरेन्ज रहेको छ। गीतको भिडियोमा कविता श्रेष्ठ, रवि ओड, प्रियंका सिवाकोटी र दिनेश विष्ट फिचर्ड छन्।

प्रकाशित: Jun 01, 2021| 10:02 मंगलबार, जेठ १८, २०७८
प्रतिक्रिया दिनुहोस्