मंगलबार, वैशाख ११, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • बजेट सुनाउन ल्याएको होइन, कार्यान्वयन गरेर देखाउँछौँ : अर्थमन्त्री पौडेल

बजेट सुनाउन ल्याएको होइन, कार्यान्वयन गरेर देखाउँछौँ : अर्थमन्त्री पौडेल

‘हामी बजेट कार्यन्वयन गरेर देखाउँछौं। यो बजेट सुनाउनका लागि मात्र ल्याएको होइन। कार्यान्वयन गर्नका लागि हो। बजेटमा निर्धारण भएका सबै लक्ष्य पूरा हुन्छन्,’ अर्थमन्त्री पौडेलले दाबी गरे, ‘म दोहोर्याएर भन्छु। यो सरकारले बजेट कार्यान्वयन गर्छ। भोलिदेखि नै सबै मन्त्रालयसँग बजेट कार्यान्वयनका लागि छलफल सुरु गर्छौं।’
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं- अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बजेट कसैलाई सुनाउनका लागि नभएर कार्यान्वयनका लागि ल्याइएको दाबी गरेका छन्। मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी मन्त्री पौडेलले यस्तो दाबी गरेका हुन्। 

triton college

‘हामी बजेट कार्यन्वयन गरेर देखाउँछौं। यो बजेट सुनाउनका लागि मात्र ल्याएको होइन। कार्यान्वयन गर्नका लागि हो। बजेटमा निर्धारण भएका सबै लक्ष्य पूरा हुन्छन्,’ अर्थमन्त्री पौडेलले दाबी गरे, ‘म दोहोर्याएर भन्छु। यो सरकारले बजेट कार्यान्वयन गर्छ। भोलिदेखि नै सबै मन्त्रालयसँग बजेट कार्यान्वयनका लागि छलफल सुरु गर्छौं।’

आगामी आर्थिक वर्ष २०७८/७९ का लागि अध्यादेशमार्फत् आएको बजेट शनिबार मन्त्री पौडेलले सिंहदरवारबाट सार्वजनिक गरेका थिए। 

संविधानमा नै जेठ १५ मा बजेट ल्याउनुपर्ने बाध्यकारी व्यवस्था रहेकाले सरकारले सोही मितिमा बजेट ल्याएको उनको भनाइ थियो। 

प्रकाशित: May 30, 2021| 11:08 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्