बिहीबार, वैशाख १३, २०८१

कुन प्रदेश र स्थानीय तहलाई कति बजेट? [सूचीसहित]

नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ।
 |  आइतबार, जेठ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १६, २०७८

काठमाडौं– नयाँ बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार सार्वजनिक गरेको  बजेटमा वित्तीय सामान्यीकरण, समपूरक, सःसर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो।

triton college

प्रदेश र स्थानीय तहअनुसार कति छ बजेट?

 

प्रकाशित: May 30, 2021| 09:37 आइतबार, जेठ १६, २०७८
प्रतिक्रिया दिनुहोस्