बिहीबार, वैशाख १३, २०८१

प्रारम्भिक बालिविकासका शिक्षकको तलब १५ हजार पुग्यो 

सरकारले प्रारम्भिक बालिविकासका शिक्षकको न्यूनतम पारिश्रमिक १५ हजार कायम गरेको छ। 
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौ - सरकारले प्रारम्भिक बालिविकासका शिक्षकको न्यूनतम पारिश्रमिक १५ हजार कायम गरेको छ। 

अर्थमन्त्री विष्णुपैडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०७८/७९ को बजेटमा बालविकासका शिक्षकको तलब वृद्धि गर्न बजेट विनियोजन गरेका हुन्। 

यसका लागि सरकारले ५ अर्व ५५ करोड विनियोजन गरेको छ। बालविकासका शिक्षकले यस अघि ६ हजार पारिश्रमिक पाउँदै आएका थिए।

प्रकाशित: May 29, 2021| 12:04 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्