बुधबार, वैशाख १२, २०८१

सरुवारोग अस्पताल खोल्न १ अर्ब ३० करोड बजेट

सरकारले सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
 |  शनिबार, जेठ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १५, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– सरकारले सरुवा रोग अस्पताल निर्माणका लागि १ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै उपत्यकामा ३०० शैय्याको सरुवारोग अस्पतालसहित सबै प्रदेशमा ५० शैय्याको सरुवारोग अस्पतालका निर्माणका लागि १ अर्ब ३० करोड छुट्याएको जानकारी दिए। 

साथै कान्ति बाल अस्पतालको आइसियू वार्ड तथा पूर्वाधार निर्माणका लागि सरकारले ३४ करोड बजेट छुट्याएको छ। शहिद गंगालाल अस्पतालको सेवा विस्तार गरी बाल मुटुरोग युनिट सञ्चालन गर्न अप्रेसन थिएटर स्तरोन्नती गर्न ९८ करोड बिनियोजन गरिएको छ।

प्रकाशित: May 29, 2021| 11:09 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।