बिहीबार, वैशाख १३, २०८१

सुर्खेतमा २५ गतेसम्म थपियो निषेध आदेश

सुर्खेतमा जारी निषेध आदेश जेठ २५ गतेसम्म थप गरिएको छ।
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

triton college
corrent noodles
Metro Mart

सुर्खेत– सुर्खेतमा जारी निषेध आदेश जेठ २५ गतेसम्म थप गरिएको छ। आज बसेको कोरोना संटक व्यवस्थापन समितिको बैठकले २५ गतेसम्म निषेध आदेश थप गर्ने निर्णय गरेको हो।

‘संक्रमित नघट्दासम्म निषेध आदेश थप्नु नै उत्तम हुन्छ,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘२५ गतेसम्म निषेध आदेश थप्ने निर्णय भएको छ।’

सुर्खेतमा झण्डै तीन हजार सक्रिय संक्रमित छन्। वैशाख १४ गतेदेखि जारी भएको निषेध आदेश आज शुक्रबार एक महिना पुगेको छ।

प्रकाशित: May 28, 2021| 10:19 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।