बुधबार, वैशाख १२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्यकर्मीमाथिको आक्रमण जघन्य अपराध : जनार्दन शर्मा

स्वास्थ्यकर्मीमाथिको आक्रमण जघन्य अपराध : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नु जघन्य अपराध रहेको बताएका छन्। 
 |  शुक्रबार, जेठ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १४, २०७८

काठमाडौं - नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले चिकित्सक, स्वास्थ्यकर्मीहरूमाथि आक्रमण गर्नु जघन्य अपराध रहेको बताएका छन्। 

triton college

नेता शर्माले उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झनै गम्भीर विष बनेको बताउँदै दोषिमाथि कारबाही र स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पार्नसमेत आग्रह गरेका छन्।

शर्माले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘महामारीमा जीवन जोखिममा राखेर सेवा दिइरहेका चिकित्सक, स्वास्थ्यकर्मी माथि वाड मै आक्रमण गर्नु जघन्य अपराध हो। उक्त अपराधलाई अस्पताल प्रशासनले टालटुल पार्ने प्रयास झन गम्भीर विषय बनेको छ। दोषि माथि कारबाही गर्नुका साथै स्वास्थ्यकर्मीको सुरक्षाको ग्यारेन्टीका साथ काम गर्ने वातावरण तयार पारियोस्। सत्ताको अराजकता सबैतिर फैलिन थाल्यो यो गम्भीर विषय हो । म स्वास्थ्यकर्मीको साथमा छु।’

प्रकाशित: May 28, 2021| 04:53 शुक्रबार, जेठ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।