बुधबार, वैशाख १२, २०८१

जगदम्बा स्टिलमा आगलागी, ४ करोडको क्षति  

आगलागीमा २ हजार ५ सय किलो केभीको ट्रान्सफर्मर, २ हजार केभीको क्यापसिटर र १ हजार केभीको  क्यापसिटर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 
 |  मंगलबार, जेठ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ११, २०७८

triton college
corrent noodles
Metro Mart

बारा- बाराको जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित जगदम्बा स्टिल फ्याक्ट्रीमा आगलागी भएको छ। ट्रान्सफर्मरमा विद्युत सर्ट भई मंगलबार बिहान आगलागी भएको प्रहरीले जानकारी दिएको हो। 

आगलागीमा २ हजार ५ सय किलो केभीको ट्रान्सफर्मर, २ हजार केभीको क्यापसिटर र १ हजार केभीको  क्यापसिटर पूर्ण रुपमा जलेर नष्ट भएका छन्। आगलागीबाट करिब ४ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। 

प्रहरी, दमकल र स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिइसकेको छ। 

प्रकाशित: May 25, 2021| 12:24 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्