बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • एमाले मुख्य सचेतकबाट बिदा भएका भट्टराईले गरे सेवासुविधा फिर्ता

एमाले मुख्य सचेतकबाट बिदा भएका भट्टराईले गरे सेवासुविधा फिर्ता

एमाले मुख्य सचेतकको जिम्मेवारीबाट बिदा भएका विशाल भट्टराईले आफूले पदीय हैसियतमा प्राप्त गरेका गाडी संसद् सचिवालयलाई जिम्मा लगाएका छन्।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– एमाले मुख्य सचेतकको जिम्मेवारीबाट बिदा भएका विशाल भट्टराईले आफूले पदीय हैसियतमा प्राप्त गरेका गाडी संसद् सचिवालयलाई जिम्मा लगाएका छन्। उनले आइतबार सेवा सुविधा फिर्ता गरेका हुन्। 

भट्टराइले भनेका छन्, ‘महत्त्वपूर्ण समयमा, महत्त्वपूर्ण  पार्टीको, महत्वपूर्ण जिम्मेवारी प्रदान गर्नुहुने हाम्रो पार्टीका संसदीय दलका नेता तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति असीम आभार व्यक्त गर्दछु हमेसा मलाई माया गर्ने खोटाङे जनताप्रति सधै कृतज्ञ छु।’ सचेतक शान्ता चौधरीले पनि गाडी फिर्ता गरेकी छन्। 

प्रकाशित: May 23, 2021| 16:35 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।