बिहीबार, वैशाख ६, २०८१

ओलीको प्रश्न– संविधानको अभ्यास गर्दा कसरी कु भयो?

प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार अघि बढ्दा कसरी कु भयो भनेर प्रश्न गरेका छन्। 
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानअनुसार अघि बढ्दा कसरी कु भयो भनेर प्रश्न गरेका छन्। 

बालुवाटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘संविधान र प्रक्रियाअनुसार अघि बढ्दा कसरी कु हुन्छ?’ नेपालमा बर्मामा जस्तो भएको हो?’ उनले आफूले भनेअनुसार नभएपछि प्रतिगमन भयो भन्नु र कु गरियो भन्नुको कुनै अर्थ नरहेको बताए।

प्रकाशित: May 23, 2021| 09:02 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।