शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • निषेध आदेशमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

निषेध आदेशमा यात्रु ओसार्ने चालकविरुद्ध मुद्दा दर्ता

डोटीमा निषेध आदेशमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ।
 |  शनिबार, जेठ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, जेठ ८, २०७८

धनगढी - डोटीमा निषेध आदेशमा यात्रु बोक्ने दुई चालकविरुद्ध मुद्दा दर्ता गरिएको छ।

triton college

कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि जिल्लामा गरिएको लकडाउनको अवज्ञा गरी यात्रु बोकेको भन्दै दुईवटा जिप चालकविरूद्ध मुद्दा दर्ता गरिएको हो ।

जिप तथा चालकलाई संक्रामक रोग ऐन बमोजिम मुद्दा दर्ता गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको जिल्ला प्रहरी कार्यालयका मुद्दा फाँटका प्रमुख प्रहरी निरीक्षक कान्तिराज जोशीले बताए। 

यात्रु बोकेर अछामबाट कैलालीतर्फ जाँदै गरेका से १ ज १०४७ र बा १३ च ३३७१ नम्बरको जीप र चालकलाई दिपायलबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लले बताए।

प्रकाशित: May 22, 2021| 05:52 शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।