शनिबार, वैशाख ८, २०८१

सिंहदरबारमा माधव नेपाल पक्षका सांसद छलफलमा

नेकपा एमालेको असन्तुष्ट पक्ष माधव झलनाथ पक्ष छलफलमा जुटेका छन्। अहिले सिंहदरबारमा सांसदहरु आन्तरिक छलफल गरिरहेका छन्। 
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - नेकपा एमालेको असन्तुष्ट पक्ष माधव झलनाथ पक्ष छलफलमा जुटेका छन्। अहिले सिंहदरबारमा सांसदहरु आन्तरिक छलफल गरिरहेका छन्। 

triton college

नेकपा एमालेको खनाल–नेपाल समूहका सांसदहरुको छलफल सिंहदरबारमा जारी छ। 

संघिय संसद सचिवालय सार्वजनिक लेखा समितिको सभाहलमा नेता माधव नेपाल पक्षधरहरूको छलफल भइरहेको हो। 

नेपालसँगै सांसदहरू जिवनराम श्रेष्ठ, झपट रावल, भीम रावल, विरोध खतिवडालगायतको उपस्थिती छ। संविधानको धारा ७६ (५) अनुसार सरकार आह्वान भएपछि उक्त समूह छलफलमा जुटेको हो।

प्रकाशित: May 21, 2021| 08:34 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।