मंगलबार, वैशाख ११, २०८१

यौन उत्पीडन मुद्दामा सफाइ पाए सम्पादकले

भारतको तहल्का पत्रिकाका सम्पादक तरुण तेजपालले यौन उत्पीडनको मुद्दामा अदालतबाट सफाइ पाएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं– भारतको तहल्का पत्रिकाका सम्पादक तरुण तेजपालले यौन उत्पीडनको मुद्दामा अदालतबाट सफाइ पाएका छन्।

triton college

बीबीसीका अनुसार सन् २०१३ मा आफ्नै सहकर्मीलाई जबरजस्ती गरेको आरोेप सम्पादक तेजपाललाई लागेको थियो।

गोवाको बम्बोलिममा ग्रान्ड हयात होटलको लिफ्टमा महिला कर्मचारीमाथि जबरजस्ती गरेको आरोप उनलाई लागेको थियो। महिलाले उजुरी दिएपछि उनलाई १८ नोभेम्बर २०१३ मा गिरफ्तार गरिएको थियो।


 

प्रकाशित: May 21, 2021| 06:07 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।