शुक्रबार, वैशाख ७, २०८१

सबै दलसँग छलफल गरेर आगामी रणनीति तय गर्छौं : नेता महत

प्रधानमन्त्रीबाट निरन्तर संविधान कुल्चिने काम भएको र त्यसमा राष्ट्रपतिले सहयोग गरिरहेको उनले आरोप लगाए।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं  - नेपाली कांग्रेसका नेता प्रकाशसरण महतले राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार सरकार बनाउन जुन आह्वान गर्नु संविधानको मर्म र भावना विपरित भएको बताएका छन्। कांग्रेस पदाधिकारी बैठकपछि बोल्दै नेता महले राष्ट्रपतिले संविधानको मर्म र भावनाको बेवास्ता गरेको आरोप लगाएका हुन्।

triton college

'संविधानको धारा ७६(३) अनुसार बनेका प्रधानमन्त्रीले राजीनामा दिएपछि मात्रै राष्ट्रपतिले संविधानको धारा ७६(५) अनुसार प्रक्रिया अगाडि बढाउनुपर्थ्यो। र, नयाँ सरकार गठनका लागि एथेष्ट समय दिनुपर्‍थ्यो', उनले भनिन्।

प्रधानमन्त्रीबाट निरन्तर संविधान कुल्चिने काम भएको र त्यसमा राष्ट्रपतिले सहयोग गरिरहेको उनले आरोप लगाए।

उनले आगामी कदमका बारेमा सबै दलसँग छलफल हुने बताएका छन्। ओली सरकारले संविधानको मूल मर्म र भावनामाथी खेलिरहेको नेता महतको आरोप छ।

प्रकाशित: May 21, 2021| 05:40 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।