बिहीबार, वैशाख १३, २०८१

अब राजनीतिक निकास हामी दिन्छौं : महन्थ ठाकुर

जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले निकास दिने बताएका छन्।
 |  शुक्रबार, जेठ ७, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ७, २०७८

काठमाडौं - जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष महन्थ ठाकुरले आफ्नो पार्टीले निकास दिने बताएका छन्।

triton college

सिंहदरबारमा आफू निकट सांसदहरुसँग छलफल गर्नुअघि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘हामी आन्तरिक छलफल गर्दैछौं। मुलुकलाई निकास दिन्छौं,’उनले भने,‘दिउँसो नै अर्का अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरुसँग पनि छलफल गर्दैछौं।’

जसपाको महन्थ राजेन्द्र पक्षले प्रधानमन्त्री केपीशर्मा ओलीसँग सत्ता सहकार्य गरेर जाने सहमति गरिसकेको छ। ओलीले पनि सत्ता टिकाउनकै लागि संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति गरिसकेका छन्।

प्रकाशित: May 21, 2021| 05:11 शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।