शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा ३३८ मत खस्यो, नतिजा आजै आउने

राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा ३३८ मत खस्यो, नतिजा आजै आउने

बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। 
 |  बिहीबार, जेठ ६, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ६, २०७८

काठमाडौं– बागमती प्रदेश अन्तर्गत राष्ट्रियसभामा रिक्त सदस्य पदका लागि भएको उपनिर्वाचन सम्पन्न भएको छ। 

triton college

हेटौंडाको भुटनदेवी माविमा बिहीबार भएको निर्वाचनमा ३३८ जनाले मतदान गरेको सहायक मतदान अधिकृत गोविन्दप्रसाद पौडेलले जानकारी दिए। उनका अनुसार १० जना भने अनुपस्थित भएका छन्। 

प्रदेशसभाका १०५ र स्थानीय तहका गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका प्रमुख, उपप्रमुख २३३ जनाले मतदान गरेका छन्। प्रदेशसभा तर्फका चार र स्थानीयतर्फका ५ जना अनुपस्थित रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

आजको निर्वाचनमा २५ जना कोरोना संक्रमित मतदाताले मतदान गरेका छन्। बागमतीमा प्रदेशसभातर्फ ११० र स्थानीयतर्फ २३८ गरी ३४८ मतदाता थिए। जसमा प्रदेशसभा सदस्य पशुपति चौलागाईंको मृत्यु भएको थियो। मतदानको नतिजा आजै सार्वजनिक गरिने पौडेलले जानकारी दिए।

उनले मतगणनाको आवश्यक तयारी भइरहेको र केहीबेरमा सुरु गरिने बताए।

corrent noodles
Metro Mart

प्रकाशित: May 20, 2021| 10:23 बिहीबार, जेठ ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।