शनिबार, वैशाख ८, २०८१

सात वर्षीया बालिका बलात्कार आरोपमा युवक पक्राउ

बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।
 |  बुधबार, जेठ ५, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ५, २०७८

काठमाडौं - बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

triton college

सात वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले इलामको रोङ गाउँपालिका–१ जुरेका ३० वर्षीय तिलकबहादुर  खड्कालाई पक्राउ गरेको हो।

खड्काले बालिकालाई प्रलोभनमा पारी सोही ठाउँको ढुङ्गाना स्टेट चियाबारीमा लगि जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

प्रहरीले आरोपी  पुरुषलाई नियन्त्रणमा लिई घटनाबारे अनुससन्धान गरिरहेको जनाएको छ।

प्रकाशित: May 19, 2021| 07:52 बुधबार, जेठ ५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।