शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा एक करोडको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’

कर्णालीमा एक करोडको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ।
 |  सोमबार, जेठ ३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, जेठ ३, २०७८

triton college
corrent noodles
Metro Mart

सुर्खेत– नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले एक करोड राशिको ‘कर्णाली प्रदेश पत्रकार कल्याण कोष’ स्थापना गर्ने भएको छ। कोरोना महामारी तथा विभिन्न समस्यामा परेका पत्रकारको सहयोगार्थ कोष स्थापना गर्न लागिएको हो।

प्रदेश अध्यक्ष देवीराम देवकोटाको अध्यक्षतामा सोमबार बसेको बैठकले एक करोडको कर्णाली प्रदेश पत्रकार कल्यानण कोष स्थापना गर्ने निर्णय गरेको महासचिव खगेन्द्रप्रसाद भट्टराईले जानकारी दिए।

कोषबाट तत्कालीन रुपमा कोरोना महामारीबाट पीडित भएका पत्रकारको राहत तथा उद्धारमा सहयोग गरिनेछ भने दीर्घकालका लागि विभिन्न समस्याबाट पीडित पत्रकारलाई सहयोग गरिनेछ। कोष स्थापनका लागि महासंघले कर्णालीका उद्योग, व्यवसायी र तीन तहका सरकारसँग सहयोगका लागि अपिल गरेको छ।

प्रकाशित: May 17, 2021| 09:38 सोमबार, जेठ ३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।