बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • साइकल बिजुलिको पोलमा ठोक्किँदा १० वर्षीय बालकको मृत्यु

साइकल बिजुलिको पोलमा ठोक्किँदा १० वर्षीय बालकको मृत्यु

सुर्यविनायक नगरपालिका भक्तपुरमा साइकल नियन्त्रण गर्न नसक्दा १० वर्षीय बालकको ज्यान गएको छ।
 |  सोमबार, वैशाख २७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख २७, २०७८

काठमाडौं - सूर्यविनायक नगरपालिका भक्तपुरमा साइकल नियन्त्रण गर्न नसक्दा १० वर्षीय बालकको ज्यान गएको छ।

triton college

सूर्यविनायक नगरपालिका–८ सिपाडोल सडकमा साइकल अनियन्त्रित भई बिजुलिको पोलमा ठोक्किँदा दोलखा मेलुङ गाउँपालिका–३ का १० वर्षीय करुण थापाको मृत्यु भएको हो।

साइकल बिजुलिको पोलमा ठोक्किँदा गम्भीर घाइते भएका थापाको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका साइकल चालक सिपाडोल बस्ने १३ वर्षिय सुरेश घतानीको उपचार भइरहेको छ। 

प्रकाशित: May 10, 2021| 07:52 सोमबार, वैशाख २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।