बिहीबार, वैशाख १३, २०८१

मनिषा काेइराला नरिगसकाे भूमिकामा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- अभिनेता सञ्जय दत्तको बायोपिक फिल्म ‘सञ्जु’का निर्देशक राजकुमार हिरानीले बुधबार सुनील दत्तको ९०औं जन्मदिनमा नयाँ पोस्टर सार्वजनिक गरेका छन् । 

जसमा रणवीर कपुरको ‘लिड रोल’ छ भने मनिषा कोइराला सञ्जय दत्तकी आमा नरगिसको भूमिकामा देखिएकी छन् । निर्देशक हिरानीले भने, ‘नरगिसले सञ्जयलाई बोलाउने नाम सञ्जुलाई फिल्मको टाइटल बनाइएको हो ।’ 

सञ्जय आमा नरगिसको निकै नजिक थिए । उनी लागूपदार्थको लतमा पर्दा आमा नरगिस जिन्दगी र मृत्युुसँग लडिरहेकी थिइन् । त्यही सिन फिल्मको ट्रेलरमा पनि देखाइएको छ । र, मनिषाको ‘लुक’ले एक जमानाकी चर्चित् नरगिसको याद दिलाउँछ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्