काठमाडौं- फिफा विश्व कप २०१८ को सम्पुर्ण तयारी पुरा भइसकेका छ । रुसमा हुने ११ सहरका १२ स्टेडियममा हुने खेलमा सहभागी ३२ देशले आ-आफ्नो टिमका २३ खेलाडीहरुको नामको टुंगो लगाइसकेका छन् । केही देशहरु पूर्वतयारीका लागि रुस प्रस्थान गरिसकेका छन् ।
टिम र खेलाडीहरुको नामसमूह एरुस गोलकिपर्स: इगोर एकिनफेभ (सएसकेए मस्को), भ्लादमिर गबुलव क्लब (बु्रगी), एन्ड्री लुनेव (जेनीथ सेन्ट पिर्टसबर्ग)
डिभेन्डर्सः भ्लादमिर ग्रनट, फेडोर कुडरेशोव (दुवै रुबिन कजान), इलिया कुटेपोव (स्पार्टक मस्को), एन्ड्रि सेमेनोव (अक्मत ग्रोज्नेयी), सेर्गेयी इग्नाशेभीक, मरिओ फर्नेनडिज (दुवै जना सएसकेए मस्को), इगोर स्मोल्नीकोव (जेनीथ सेन्ट पिर्टसबर्ग)
मिड फिल्डर्सः युरी गजीनिस्कि (क्रसनोडार), एलेक्सेण्डर गोलोविन, एलन डजागोइव (दुवै जना सएसकेए मस्को), एलेक्सेण्डर इरोखीन, युरी झीरीकोव, डलेर
फोर्वाडर्स : आर्रटम ज्युबा ( आर्सनल टुला), एलेक्सी मिरान्चेक ( लकोमोटिभ मस्को), फेडर स्मलोभ ( क्र्यानिडार )
साउदी अरब गोलकिपर्स : मोहमद आलुइस, यासेर आल्मोसालेम , अब्दुल्लाह आल्मुआफ
डिफेन्डर्स : मन्सुर अल्हार्भी , यसेर अल्शारानी , मोहमद अल्बुर्याक , मोताज हसावी, ओसमा हसावी , ओमार ओत्मान, अली अल्बुल्याही
मिड फिलडर्स : अम्दुल्लाह अल्खावारी, अब्दुलमलेक अल्खाइवरी, अब्दुलाह ओताइफ , तैशिर अल्जासाम, हुसैन अल्मोकावी, सलमान अल्फराज, मोहमद कानो, हतन बवीर, सलेम अल्दासारी, यहीया अल्सेहेरी
फर्वाडर्स : मोहमद अल्सलावी , मुहानद् असीरी , फमहद अल्मुवालद
इजिप्ट गोलकिपस : इसाम एल हदरे, मोहमद एल सेनावी , सरीफ, एक्रेमी
डिफेन्डर्स : अहमद फतेह , साद समिर, यमन अफर्म , महमोद हाम्डेय , मोहमेद अब्देल साफे , अहमद हेजाजी , अली गार्ब , अहमद एल्मोहमादे , ओमार गाबेर
मिड फिल्डर्स : तारेक हामेद, अब्दाल्लाह सैद , स्याम मोर्से , मोहमेद एलनेनी , रम्दान सोभी , माहमौद हास्सान
फर्वाडर्स : मोहमेद सालाह , मार्रवान मोहसेन , शिक्वाला , एमर वार्डा , मोहमोओद काआर्बा
उरूगेवे गोलकिपर्स : फर्नान्डो मुस्लेरन , मार्टिन सिल्भा ( भास्को दि गामा ) , माटिर्न काम्पाना ( इन्डिपेन्डेन्टा)
डिफेन्डर्स : डिएगो गो डिन , जोसे मारिया जिमेन्ज ( एथेलेटिको म्याड्रिड) , सेवास्टिरन कोट्स ( स्पोर्टिङग लिस्वोन ) , म्यासिमिलियानो पेरेरिरा ( पोर्ट) , ग्यास्टन सिल्भा ( इन्डिपेन्डेन्टा ) , मार्टिन कार्सेरे (लाजिओ) , गुलिर्मो भारेला (पेर्नारोल)
मिडफिल्डर्स : नाहितान नान्डेज ( बोका जनियर्स ) , लुकास र्टोरेरा ( साम्पदोरिया) , माटिर्स भिसिनो (इन्टर मिलान ) , रो डिग्रीगो बेन्टाक्युर ( जुभेन्टस ) , कार्लोस स्यानचेज (मोन्टेरेरे ) , जिओजियान डि आर्यस्इटा ( क्रुजिरियो) , डि ए गो ल्इाक्साल्ट ( जिनोए) , क्रिस्टिियन रो डिगुयज ( पेँयनरोल ), जोनाथन युर्टा जोनथन यररेथाभिसक्या ( मोन्टेरे)
फर्वाडर्स: क्रिथियन तुयानी ( गिरोना ) , म्यासिमिलिनोमो गोमेज ( सेल्टा भिगो ) , ( एडसन काभानी (पेरिस सेन्ट जर्मनी) , लुसी स्वारेज ( बार्सिलोना )
समूह ‘बी’पोर्चूगलगोलकिपर्स : एन्टोनी लुपेस ( ल्योन ) , बेटो ( गोटेपे ) , रू प्याट्रिको ( स्र्पोटिङग लिस्बोन)
डिफेन्डर्स : ब्रुनो आल्भस ( रेन्जर ) ,के्रड्रिरिक सोर्स ( साउथप्टन ) , जोसे फोनटे ( डालियन यिफान्ग) , मारियो रूई ( नापोली ) , पेपे (बेसिक्टास ) , राफेल गोरिरो ( बोरेसिया ) , रिचार्डो पेरेरिया ( पोर्टो ) , रूबेन डिएस (बेनफिका )
मिडफिल्डर एन्ड्रिरेन सिल्भा (लेस्टर) , ब्रुनो फरनानडेज ( स्पोर्टिङग लिस्बोन ) , जोओ मारियो ( वेस्ट ह्याम ) , जोओ माउन्टिनो (मोनाको ) , म्यानुयल फर्नान्डेज ( लोकोमोटिभ मस्को) , विलियम कल्र्भाहो ( स्र्पोर्टिङग)
फर्वाडर्स : एन्ड्रे सिल्भा ( ए सी मिलान ) , बर्माडो सिल्भा ( म्यान्चेस्टर सिटी ), क्रिस्टियानो रोनाल्डो ( रियm मेड्रिड ), जेलसन मार्टिन (स्पार्टिङग लिस्बोन ) , गोनकालो ग्युएडस् (भ्यालेन्सिया ) , रिर्काडो क्वारेस्मा ( बेसिकेस्टास )
स्पेनगोलकिपर्स : पेपे रैना ( नापोली ) , डेभिड डि हेया (म्यान्चेस्टर युनाइटेड ) , किपा एरिजाबालागा ( एथेलेटिक बिलबाओ )
डिफेन्डर्स : नाचो फर्माडेज , सजियो रामेस ,डानी क्र्भाजल ( तीनै जना रियल मेड्रिडका ) , जेरारर्ड पिके , जोर्डी अल्बा ( दुवै बार्सिलोनाका ), ओभारो अल्बा ( रियल सोइड्याड) , नाचो मोर्ररियल ( आर्सनल ) , सिजर आजफीच्युटा ( चेल्सी )
मिडफिल्डर्स : आन्द्रो इनेस्था, सजियो द्यगकत्रगभतक ( दुवै बार्सिलोना) , कोके ,साउथ ल निग्वेज (एथेलेटिको मेड्रिड ), इस्को , मार्को एसेनसीओ ( यिर मेड्रिड), थिएगो ब्अिबलतबचब (वायन म्युनिक) , डेभिड सिल्भा ( म्यान्चेस्टर सिटी)
फर्वाडर्स : आएगो आस्पा ( सिल्टा भिगो ) , रो ड्रिगो ( भ्यालेन्सिया) , डिएगो कोस्टा ( एथेलेटिको मेड्रिड) , लुकास भास्वेज ( रियल मेड्रिड )
मोरोक्कोगोलकिपर्स : मोनिर एल काजोयु (नुमान्सिया ) , यासिने बोउनोउ ( गिरोना ) ,अहमद रेदा ताग्नाओयटी (इटिहाड त्याङगर )
डिफेन्डर्स : मेहेदी बेनाटिया ( जुभेन्टस ) , रोमेन सिस्स (वोल्स) , म्यानुल डि कोस्टा ( इस्तानबुल बासाकेशिर ) , नविल डिरेर ( फेनेबाहेस) , आरार्फ हाकिमी (रियल मेड्रिड ) , हाम्जा ( लिले)
मिडफिल्डर्स : मसबार्ख बाओसुफ ( एल जारिया) , करिम एल अहमादी ( फेयेनोर्डो ) , युसेफे अति बेनासेसर ( काएन) , सोफयान अम्रराबत (( फेयेनोडा ) , युनेस बेलहान्डा ( गालाटासेरे) , फेरेकल फजिर (जिटाफे) , अमानी हारित ( स्काहके)
फर्वाडर्स : खालिद बोउटाबी ( मालात्यास्पेर) , अजिज बोहादोजज (सेन्ट पावली) , आयुव एल काबी ( रिन्यासेन्स बे्रकाने ) , नार्विड अम्रबार्ट ( लेगानेस) , मेहेदी कार्रकेला (स्ट्यान्र्डड लिजीइ ) , हाकिम जियेच ( आजेक्स ) , युसेफ एन नेयेसी (मालागा)
इरानगोलकिपर्स : अलिरेजा बिरान्डाभ ( पेसेपोलिस ) ,रसिद महाहेरी (जोब आहान) , अमिर अम्बेजाडेज ( मारिटिमो )
डिफोन्डर्स : माजेद होसेनियी ( इस्थेहाल ) , रामिन रेजाइम ( ओस्टेन्डे ), मोहमद रेजा खान्जाडेज ( पाडेडेज ) , मोर्तेजा र्पोरालिजान्जी ( आस्साद) , पेजमान मोताजेरी ( इस्थेहाल ) , मिलाद मोहमद् ( खामात ग्रोजीवी ) , रोवबेह चेसेमी ( इस्थेहाल )
मिडफिल्डर्स : सेइद इजातोलाही (अमकार प्रेर्म) , मासौद सोजई ( एईके एथेन्स) , मेहेदी तर्रोबी ( सौपा ) , ओमिद इब्राह्मिी ( इस्थेहाल ) , एहासान हाजी सैफ ( ओलम्पिमेसमे) , करिम अनासाफिर्द ( ओलम्पिमेसम ), यहिद अमिरी ( पेसेपोलिस )
फर्वाडर्स : अलिरेजा जाहनबाँस्स ( एजे अल्मार्र ) , मेहेदी तारेमी ( एल घाराफा ) , सरदार अजमोउन ( रूबिन काजान ) , रेजान गिगोछानेजाड ( हेरेनाभिन ) , समान गाडियस्स ( ओर्सटर्ससन) , आस्कान डेजागाह ( नोटिहम फेरेस्ट )
समुह ‘सी’फ्रान्स गोलकिपर्स : हुगो लोरिस ( टोटानह्याम ) , स्टिभ मानदान्दा ( मार्सिली ) , आल्फोन्स आरेर्ला ( पेरिस सेन्ट जर्मनी )
डिफेन्डर्स : लुकास हर्मानडेज ( ऐथलेटिको मेड्रिड ) , पेसर्नेल किम्पेम्बे (पेरिस सेन्ट जर्मनी ) , बेन्जामिन पार्भाड ( सुटुर्गाट) , ऐडिल रामी ( मार्सरेली) , डिजेब्रिल सिडिबी ( मोकानो ) , स्यामूयुल युमिटिटी (बार्सिलोना ) , र्याफेल भारेनी ( रियल मोड्रिड )
मिडफिल्डर्स : एन गोलो कान्टे ( चेल्सी ), ब्लासिसे माटिडी (जुभेन्टस) , स्टेभन एन जोनजी (सिल्भा) , पल पोग्बा ( म्यान्चेस्टर युनाइटेड ) , कोरेटिन टुलिसो ( वायन म्युनिक )
फर्वाडर्स : ओस्माने डेम्बेले ( बार्सिलोना ) , नविल फेकिर (लियोन ) , ओलिभर गिरोउड ( चेल्सी ) , एन्टोनी ग्रिजमानन ( एथेलेटिको माड्रिड ) , थोमस लिमार ( मोनाको ) , किल्यन एमबीपाप्प ( पेरिस सेन्ट जर्मनी ) , फ्रोरियन थाउभिन ( मार्रसिली)
अष्ट्रेलिया गोलकिपर्स : ब्रायार्ड जोन्स ( फियोनोरर्ड ) , म्याट रेयान ( ब्राइटोन ) , ड्यानी जुकोभिक ( जिकिनक)
डिफेन्डर्स : एजिज बेहिच ( बुर्सासपोर्र ) , मोलोस डिजिनेक ( याकोहामा उफ मारिनोस ) , म्थावी जुर्रमान ( सुवोन सामसुम ब्लु विङग ) , जेम्स मेरेडिथ ( मिलवाल ) , जोस रिसडोन ( वेस्टर्न सिड्नी ) , टेरेन्ट सियन्बरी ( ग्रासहोपर ज्युरिक )
मिडफिल्डर्स : ज्याक्सन इभाइन ( हुल सिटी ) , मिली जिडिनाक ( एस्टन भिल्ला ) , रोबी क्रुसे ( भि एफ एल बोचुम ) , मास्मिो लुन्गो ( क्यु पि आर ) , मार्क मिलिगन ( ए एल एएचलिआई ) , आरोन मुरे ( हुर्डफिल्ड ) , टम रोगी (सल्टिक ) , टिम काहिल ( मिलवाल )
फर्वाडर्स : डुयानियल आर्जनी ( मेल्बर्न सिटी ) , टोमी जुरिक ( लुजेम ) , माथवी लेकी ( हार्थ बलिर्न ) , एन्ड्री नाबोएट ( युरा रेड डाइमान्ड ) , डिमिट्री पेट्राटोस ( न्युक्यास्टल जेटर्स ) , जेमी म्याक कालरेन ( हिबीमियन)
पेरूगोलकिपर्स : पेड्रो गालेसे ( भेराक्रुज ) , कार्लास कासिडा ( डिप्रोटिभो म्युनिसिपल ) , जोसे कार्भालो ( युटिसी)
डिफेन्डर्स : एलडो क्रोजो ( युनिभृसिटारियो ) , लुइस एडभिनसुलन ( लनेबोस बुयापा ) , क्रिस्टियन रामोस ( भेरा क्रुज ) , मिग्युल आर्जुरो ( अलिन्जा लिमा ) , अबर्लटो रो ड्रिगयुग ( एथेलेटिको जुनियर ) , एन्ड्रेसन सान्टामारिया (प्युब्ला) , मार्गिल ट्रायुको ( फ्रामिन्गो) , निल्सन लोयोला ( मेल्गार)
मिडफिल्डर्स : रेनाटो तापिया ( फेयोन्र्ड ) , पेड्रो क्युनो ( लियोन ) , योसिमार योटुन ( ओरल्यान्ड सिटी ), पाओलो हर्टा डो ( भिटोरिया ग्युमारासेस ) , क्रिस्टियन क्युमा ( सोओ पावलो ) , एडिसन फ्ल्लोरेस ( आलाबर्ग ) ,एन्डी पोलो ( पोर्टल्यान्ड टिर्मबर्स ) , विल्डर्स कार्टजिना ( भेराक्रुज )
फर्वाडर्स : एन्ड्रे कार्रिलो ( बिफिका ) , रावल राउडिएज (मोर)
लिया ) , जेर्फसन फारफ्यान ( लोकोमोटिभ मस्को ) , पालोरेरो ग्युरेरो ( फाल्मेन्गो )
डेनर्माक गोलपिकपरर्स : केस्पेर स्रामिचल ( लाइसेस्ट ) , फेड्रिरिक रोनोव ( ब्रानेनायबाई ) , जोनसन लोसल्स ( हुर्डुफिल्ड)
डिफेन्डर्स : सिमोन काजेर ( सिल्भा) , माथिएस जोर्जोनसेन ( हुर्डुफिल्ड ) , एन्ड्रेस क्रिटेनसेन ( चेल्सी) , हेर्नरिक डाल्सगार्ड ( ब्रेन्टफोर्ड ) , जनानिक भेर्स्गार्ड ( बोरूसिया मोन्चेग्ला डि बाचा ) , जेन्स स्ट्राजर्स लार्सेन ( युडिनेसे ), जोनसा किनुडसेन (आइ पि वीच)
मिडफिल्डर्स : क्रिस्टियन इरिक्सन ( टोटनहयाम ) , लास्सेस स्चोने ( एज्याक्स) , माइकल कोर्रहन डिहेली ( डिप्रोटिभो ला कोरूना ) , थोमस डिलाने ( वेरडेर ब्रिमिन ) , विलियम किभिस्ट ( एफ सी कोपनहेगन ) , लुकास लेरागेर ( ब्रोडियुक्स )
फर्वाडर्स : एन्द्रोसद कोमिलियस ( एथेलान्टा ) , क्यास्पर डोल्बर्ग (एजेक्स) , मार्टिन ब्राथवोटे ( मिडेल्सब्आउ ) , निकोलाइ जार्जेनसेन ( फियेनोर्डा ) , पिओनी सिस्टो ( सिल्टा भिगो ) , भिक्टर फिसर ( एफ सी कोपनहेगन ) , युसुफ पुल्सेन ( आर बि लिपिजीज)
समूह ‘डी’आर्जटिनागोलकिपर : विल्ली काबालेरो , फ्रन्को अर्मानी , नह्वेल गुज्म्यान
डिफेन्डर्स : ग्राबिरिल मेरकाडो , फेड्रिको फाजीओ , निकोलास वटोमेन्डी , र्माकोस रोखो , निकोलस टालफिको , ह्याभियर मास्चेरानो (हिवी फर्चुन ) , र्माकोस आकुना ( स्र्पोटिङ्ग लिसीबोन) , क्रिस्टियन एन्सलादी ( टोरिनो )
मिडफिल्डर्स : इभर बनोगा ( सिभिला ) , लुकास बिजीलिया ( ए सी मिलान) , एन्जल डि मारिया , जियोभानी लो सेल्सो ( पेरिस सेन्ट जर्मंनीय) , म्नुयल लान्जिनी ( वेष्ट हाम) , क्रिस्टियन पाभोन ( बोका जुनियर) , माक्सिमिलियानो मिजा ( इन्डिपिडुयान्ट) , एदुआर्रदो साल्भियो ( बेनफिका )
फर्वाडर्स : लियोनल मेस्सी ( बार्सिलोना) , गोन्जाल्ओ हिग्विन , पावल ड्बाला ( जसभेन्टस) , सर्जियो एगयुरो ( म्यान्चेस्टर सिटी)
आइसल्यान्डगोलकिपर्स : हान्नेस थोर हल्डोरसन ( र्यानडेरर्स एफ सी) , राुनार एलेक्स राुनारसन ( एफ सी नोस्जाल्यान्ड) , फेड्रिक स्रारम ( एफ सी रोस्किल्डी)
डिफेन्डर्स : कारी आर्सन ( भाइकिङ्गगुर ), अरी फेरये स्कुलासन ( लोक्केरेन) , विरकिर मार्र सेभार्रसन ( भालुर ) , सेभिरेर इन्गी इन्गासन ( एफ सी रोस्टोभ ) , हार्रडुर माग्नुसन ( बिस्ट्रल सिटी ) , होल्मार आर्न एजोफ्सन ( कार्रटिमिर्र काराकिस्पोर ) , र्याग्नर सिग्डसन (एफ सी रोस्टोभ )
मिडफिल्डर्स : जोहानन बर्ग गुड्म्युन्डसन ( बन्र्ली ) , विर्रकिर्र बिजान्सन ( एसटन भिल्ला ) ,आर्नार इन्ग्भी ट्राउस्टन ( मालमो एफएफ) , इमी हल्फेन्डसन ( युडिनिसन) , गिल्फी सग्डिसन ( एर्भटन) , ओलाफर्र इगी स्कुलासन ( कार्रडिमी काराबुकस्पोर) , रूरिक गिल्लासन ( एस भी स्यान्डह्यासेन) , स्यामुल फ्रिडजानेसन ( भालेरेन्गा ) , आरोन गुनारस्सन ( कार्रडिर्फ सिटी )
फर्वाडर्स : अल्फेड फिनबोगासन (अगस्बर्ग ) , बिजोर्न बर्गमान सिर्गडारसन ( एफ सी रोस्टोभ ) , जोन डाडी बोर्डभार्रसन ( रिडिङ्ग) , अल्बर्ट गुमुन्डसन ( पि एस भी इन्डोभेन)
क्रोएसियागोलकिपर्स : ड्यानिजेल सुबेसिक ( मोनाको) , लोर्भ कालिनिक ( जेन्ट) , डोमिनिक लिभाजोभिक ( डिनामो र्जाग्रेब )
डिफेन्डर्स : भिर्डर्यान र्कालुका ( लोकोमोटिभ मस्को) , डोमाजोग भिडा ( बिेसेक्टस्क) , इभान स्ट्रिनिक (मिलान¬) , डिजान लोभरेन ( लिभरपुल) , सिमे भर्सालजीको (एथेलेटिको मेड्रिड ) , जोसिप पिभार्रिक्र ( डाइन्यामो किभ) , टिन जाभेभाजे ( बायेर लिभरकुसेन) , डुजे काल्टा कार ( रेड बुल साल्जबर्ग )
मिडफिल्डर्स : लुका मोड्रिक (रियल मेड्रिड) , इभान राकिटिक ( बार्सिलोना) , माटेओ कोभासिस ( रियल मेड्रिड) , मिलान बाल्डिजी ( फिओरेटिना ), मार्लाओ ब्रोजोभिक ( यन्टर मिलान ) , फिलिप ब्राडर्रिक ( रिजेका)
फर्वाडर्स : मारियो मान्जुभिक ( जुभेन्टस) इभान पेसिस्क ( इन्टर मिलान ) , नोकोला कालिनिक ( ए सी मिलान) , एन्दे्रज कार्मारिक ( होफेनहिमी ), मार्को पिजाका ( जुभेन्टस) , एन्टी रेबिक ( फोरेन्टिना )
नाइजेरिया गोलकिपर्स : फ्रान्सिस युजोगो ( डिप्रोटिभो ला र्कारूना) आईकेचुक्वु इजेन्वा ( इन्यिम्बा) ड्यानियल एकिपी ( चिप्पा युनाइटेड )
डिफेन्डर्स : विलियम ट्रुस्ट एकोङ्ग , अब्दुलाही शेहु ( बुर्सापो) , टाइरोन इबुएही ( बेन्फाइका) , एल्दरसन एचिएजीले ( सर्कल ब्रिग) ब्रायन एडाउ ( एम्कर पर्न) , चिडोजी आवाजीमी ( पोटो ) , लिओन बालोगन ( ब्राइटन) , केनथ ओमेरू ( चेल्सी)
मिडफिल्डर्स : माइकल जोन ओवी ( तेन्जीन्तेदा ) , ओगेनी ओनाजी ( त्राब्जन्सपर्र) , विलफ्रड एनडिडी (लाइसेस्टर ) , ओगेनेकारो एतेबो ( सि डी फेरेन्स ) , जोन ओगु ( ह्याप्वेल बेर्र सेभा) , जोएल ओवी ( तोरिनो)
फर्वाडर्स : अहमद मुसा ( लाइसेस्टर ) , केलेची एनाचो ( लाइसेस्टर ) , भिक्टर मोसेस ( चेल्सी) , ओडियोन एगालो ( चान्चुन याताइ) अेलेक्स आइओबी ( आर्सनल) , सिमोन न्वान्को ( क्रोटोन)
ग्रुप र्इब्राजिलगोलकिपर्स : अलिसन (रोमा), एडरसन (म्यानचेस्टर सिटि), क्यासियो (कोरिनथिएन्स)
डिफेन्डर्स : ड्यानिलो (म्यानचेष्टर सिटि), फ्यागनर (कोरिनथिएन्स), मा¥सेलो (रियल म्याडरिड), फिलिप लुईस (एट्लिटिको म्याडरिड), थियागो सिल्भा, र्माक्यूीनह्स (बोथ पेरिस सेन्ट जर्मेन), मिरन्डा (ईन्टर मिलन) पेड्रो जेरोमेल (जेरेमियो)
मिडफिल्डर्स : क्यासिमिरो (रियल म्याड्रिड), फर्नानडिन्हो (म्यानचेस्टर सिटि), पौलिन्हो (बार्सिलोना), फ्रेड (सख्टर डोनेट्स्क), रेनाटो अगस्टो (बइजिङ ग्वाउ), फ्लिीप कउटिनहो (बार्सिलोना), विलियम (चेल्सी), डोगल्स कोस्टा (जुभेन्टस)
फर्वाडर्स : नेइमार जे आर (पेरिस सेन्ट जर्मेन), टाईसन ) सख्टर डोनेट्स्क), ग्याबरियल जीसस (म्यानचेस्टर सिटि), रोबेटो फिर्मिनो (लिभरपुल)
स्वीजरल्याण्डगोलकिपर्स : रोमन ब्युर्कि (बोरोसिया डर्टमन्ड), युभन मभ्गो (लेप्जीग), यन सोमेर (बोरुसिया मोन्चेनग्ल्यडबक)
डिफेन्डर्स : मनुइल अकान्जी (बोरुसिया डर्टमन्ड), जोहन डोजुरावु (अन्टल्यासपोर), निको एल्भेडि (बोरुसिया मोन्चेनग्ल्यडबक), माईकल ल्याङ (बसेल), स्टेफन लिच्स्टिनिर (जुभेन्टस), ज्याक्युज फ्रान्कोइस मुबन्जा (ट्वलुज), रिचार्डो रोड्रीगुइज (मिलन), फबिएन साहेर (डेपोर्टटिभो ल कोरुना)
मिडफिल्डर्स : भलोन बेराह्मी (युडिनिज), ब्लेरिम जीमेइली (बोलोग्ना), जेल्सन फर्नानडिज (इन्ट्राक्ट फर्फुर्ट), रेमो फ्रियुलर (एटलान्टा), एक्सहर्डन स्हकिरी (स्टोक सिटि), ग्रानिट एक्सहका (आर्सनल), स्टेभेन जुबेर (१८९९ होफेनहेइम), डेनिस जकारिया (बोरुसिया मोन्चेनग्ल्यड्बक)
फर्वाडर्स : जोसिप ड्रमिक (बोरुसिया मोन्चेनग्ल्यडबक), ब्रिल एमबोलो (एस्हाल्के), मरियो ग्याभरनोभिक ( डिनामो जग्रेब), हरिस सेफेरोभिक (बेनफिका)
कोस्टा रिकागोलकिपर्स : केलोर नभास (रियल म्याडरिड), प्याट्रिक पेमब्र्तन (लिगा डिप्रोटिभा अलाजुइलेन्सी), लियोनिल मोरिइरा (सि एस हेरिडियानो)
डिफेन्डर्स : क्रिस्टियन ग्याम्बोआ (केल्टिक), आइयान स्मीथ (सन्तोष डि गुएपाइल्स), रोनाल्ड मटाररिटा (न्यु यर्क सिटि ), ब्राएन ओभिइडो (सुन्डरल्यान्ड), ओस्कर डुआर्टि (इस्प्यानयोल), जीयानकार्लो गोन्जालेज (बोलोग्ना), फ्रान्सिस्को काल्भो (मिन्नेसोटा युनाइटेड),केन्डल वाट्सन (भानकउभिर ह्वाइटक्याप्स), जोन्ही अकोस्टा (रियोनेग्रो अगुइलास)
मिडफिल्डर्स : डेभिड गुजम्यान (पोर्टल्यान्ड टाइम्बर्स), एल्टसिन टेजेडा (लउसान्ने–स्पोर्ट), केल्सो र्बोगेस (डिर्पोटिभो ला कोरुणा), रानडाल अजोफिइफा (सि एस हिरिडियानो), रोड्ने वालाएक (न्यू र्योक सिटि), ब्राएन रुइज ( स्पोर्टिङ लिजबोन), ड्यानियल कोलिन्ड्रिज, क्रिस्टीयन बोलानोज (बोथ डिप्रोटिभो सपरिस्सा)
फर्वाडस : जोहान भेनेगास (डिप्रोटिभो सपरिस्सा), जोइल क्याम्पबिल (रियल बेटिज), मार्को युरिना (लस एन्जल्स एफ सि)
सर्बियागोलकिपर्स : भ्लाडिमिर स्टोजकोभिक (पार्टिजन बेलग्रेडि), प्रिड्राग राजकोभिक (मक्काबि टेल अभिभ), मार्को डिमिट्रोभिक (इबार)
डिफेन्डर्स : एलेकसेन्डर कोलारोभ (रोमा), ब्रानिसलभ इभानोभिक (जेनिट सेन्ट पिटर्सबर्गण्, डस्को टोसिक (गुआन्जनेउ आर एन्ड एफ), एन्टोनियो रुकाभिना (भिल्लारियल), मिलोस भेल्जकोभिक (वीर्डर ब्रिमेन), मिलन रोडिक (रेड स्टार बेलग्रेड), युरोस स्पाजिक (क्रास्नोडर), निकोला मिलेनकोभिक (फिओरिनटिना)
मिडफिल्डर्स : नेमान्जा मटिक (म्यानचेस्टर युनाइटेड), लुका मिलिभोजिभिक (क्रिस्टल प्यालेस), सेरगेज मिलिन्कोभिक सभिक (लजिओ), मार्को गु्रजिक (लिभरपुल), एडेम एल्जाजिक (टोरिनो), डुसन ट्डिक (साउथम्पटन), फिलिप कोस्टिक (हमबर्ग), एन्ड्रिजा जिभकोभिक (बेन्फिका), नेमान्जा राडोन्जिक (रेड स्टार बेलग्रेड)
स्ट्राइकर्स : एलेक्सेन्डर मिट्रोभिक (न्यु क्यास्टल युनाइटेड), एलेक्सेन्डर प्रिजोभिक (पाओअक), लुका जोभिक (बेनफिका)
ग्रुप एफजर्मनीगोलकिपर्स : म्यानुयल नेउर (बेइर्न मुनिख), मार्कएन्ड्री टिर स्टेगेन (बार्सीलोना), केभिन ट्राप (पेरिस सेन्ट जर्मेन)
डिफेन्डर्स : जिरोम बोएटेङ (बेएर्न मुनिख), मट्थियास जिन्टर (बोरुसीया मोन्चेनग्लाडबेख), जोनाज हेक्टर (कोलोग्नी), माट्स हुम्मेल्स (बेएर्न मुनिख), जोसुहा किम्मिख (बेएर्न मुनिख), मार्भिन प्लाटिन्हार्ड (हेर्था बर्लीन), एनटिनिव रुडिगर (चेल्सी), निक्लास सुल (बेएर्न मुनिख)
मिडफिल्डर्स : जुलियन ब्रान्ड (बेएर लिभरकुसेन), जुलिएन ड्राक्सलर (पेरिस सेन्ट–जर्मेन), लिवन गोरेट्स्का (साहल्के), इल्के गुनडोगन (म्यानचेस्टर सिटि), समी खेडिरा (जुभेन्टस), टोनी क्रुस (रियल म्याडरिड), मिसट ओजिल (आर्सनल), सिबास्टियन रुडी (बेएर्न मुनिख)
स्ट्राइकर्स : मरियो गोमेज (स्टटर्गाट), थोमस मुलर (बेएर्न मुनिख), मार्को रियस ( बोरुसा डर्टमन्ड), टिमो र्विनर (आर बि लेइपजिग)
मेक्सिकोगोलकिपर्स : गुइलइर्मो ओखोआ (स्टन्डर्ड लिगि), अलफ्रिडो टलाभेरा (टोलुका), जिसस कोरोना (क्रज अजुल)
डिफेन्डर्स : कालोर्स सालसिडो (इनट्राक्ट फ्रान्कफुर्ट), डिइगो रिएस (पार्टो), हेक्टर मोरिनो (रियल सोसाइडाड), हुगो अयाला (टिगरेस), एडसन अल्भारेज (अमेरिका), जिसस गलार्डो (मोन्टे्ररी), माइगुइल लेयून (सेभिल्ला)
मिडफिल्डर्स : राफइल र्माक्युइज (एटलास), हेक्टर हेररिरा (पार्टो), जोनाथन डोस सन्टोष, गियोभानी डोस सन्टोष (बोथ एल ए ग्यालेक्सी), एन्ड्रिस गुआरडाडो (रियल बिटिस), जाभिएर अक्वीनो (टिग्रेस), जिसस कोरोना (पोर्टो)
फर्वाडस : जभियर हर्नानडिज (वेस्ट हम), रउल जिमिनिज (बिनफिका), ओरिब पिरल्टा (अमेरिका), कार्लोस भिला (लस एन्जल्स एफ सि), हारभिङ लोजानो (पि एस भि इनडोभेन), मार्को फाबियन (इनट्राक्ट प्रान्कफुर्ट)
स्वीडेनगोलकिपर्स : रोबिन ओल्सेन (कोपेनहगेन), कार्ल–जोहान जोहनसन (गुइङगम्प), क्रिस्टोफर नोर्डफिल्ड्ट (स्वानसी)
डिफिन्डर्स : माइकेल लसटिग (केल्टिक), भिक्टर लिन्डिलोफ (म्यानचेस्टर युनाइटेड), एनड्रिज गा्रनक्युभिस्ट (क्रास्नडोर), मार्टिन ओल्सन (स्वानसी), लुडविग अगस्टिनसन (विरडर ब्रिमिन), फिलिप हेलान्डर, इमिल क्राफ्ट (बोथ बोलोग्ना), पोन्टस जानस्सन (लिड्स युनाइटेड)
मिडफिल्डर्स : सिबास्टियन लार्ससन (हुल), अल्बिन एक्डाल (हमबर्ग), ईमाइल पोर्सबर्ग (एर बि लिइपजिग), गुस्टभ स्भेनसन (सेट्ल साउन्डर्स), ओस्कर हाइल्जेमार्क (जीनोआ), भिक्टोर क्लाइसन (क्रास्नाडोर), माकर्स रोहडिन (क्रोटोनो), जिमि डर्माज (टोलोओस)
फवाडर्स : मार्कस बर्ग (अलि एइन), जोन गुइडिट्टि (अलाभिस), ओला टोइभोनेन (टोउलोज), इसाक किज थिलिन (वाजल्यान्ड-बिभिरिन)
साउथ कोरीयागोलकिपर्स : किम सियङग्यू (भिजेल कोब), किम जिन हाइयोन (सिरिजो ओसाका), छो ह्यून ओ (डाइगु एप सि)
डिफेन्डर्स : किम यङग्वन (गुयाङजोउ इभरग्रान्डि), जाङ ह्यून सो (एफ सि टोक्यो), जङ सियूङ ह्यून (सगन टोसु), यून यङ सन (सिवङनाम एफ सि), ओ बान सुक (जिजु युनाइटेड), किम मिन ओ (साङजु साङमु), पार्क जो हो (उल्सान ह्यून्डाइ), हङ छुल (साङजु साङमु), गो यो हान (एफ सि सियोल), लि यङ (जिवनबुक ह्युन्डाई मोटर्स)
मिडफिल्डर्स : कि सुङ युइङ (स्वानसि), जुङ ओ यङ (भिजेल कोब), जु सि जोङ (असान मुगुनग्वा), को जा केवल (अग्सबर्ग), लि जइे सङ (जियनबक ह्यून्डाइ मोटर्स), लि सियूङ-ओ (हेलास भिरोना), मुन सियोन मिन (इन्कियोन यूनाइटेड)
फर्वाडस : किम सिन ओक (जियनबक ह्यून्डाइ मोटर्स), सन हियङ मिन (टोटेनहाम), ह्वाङ हि च्यान (रेड बुल साल्जबर्ग)
ग्रुप जीबेल्जीयमगोलकिपर्स : कोईन क्यास्टील्स (वल्फ्स्बर्ग), थीबाउट काउर्टिस (चेल्सी), सिमोन मिग्नोलेट (लिभरपुल)
डिफेन्डर्स : टोबी एल्डरवीरेल्ड (टोटेनहाम), डेडरिक बोयाटा (केल्टिक), भिन्सेन्ट कोम्पनी (म्यानचेस्टर युनाइटेड), थोमस मिउनियर (पेरिस सेन्ट जर्मेन), थोमस भिरमाइलिन (बार्सिलोना), जान भिर्टोन्गेन (टोटेनहाम)
मिडफिल्डर्स : यान्निक कर्रास्को (डालियन इफाङ), केभिन डि ब्रुएनी (म्यानचेस्टर सिटि), मउसा डिम्बिली (टोटेनहम), लिनडर् डिनडोन्कर (एन्डरलेक्ट), मरोआनी फिल्लाइनी (म्यानचेस्टर युनाइटेड), एडेन हजार्ड (चेल्सी), थोर्गान हजार्ड (बोरुसिया मोन्चेनग्लाडबक),एडनान जानुजाज (रियल सोसाइड्याड), यूओरी टाइलिमान्स (मोनाको), एक्सेल वीट्सेल (टियान्जिन क्युयान्जिन)
फवार्डस : मिचि बाटसुई (चेल्सी), नाकेर चाड्ली (वेस्ट ब्रोम), रोमेलु लुकाकु (म्यानचेस्टर युनाइटेड), डा्रइज मिर्टन्स (नपोली)
पानामागोलकिपर्स : जोस काल्डिरन (खोरिल्लो), जेइमि पिनिडो (डिनामो बुकारेस्ट), एलेक्स रोड्रिगुइज (सान फ्रान्सिस्को)
डिफेन्डर्स : फिलिप बेलोइ (मुनिसिपल सि एस डि), हारोल्ड कमिङस (सान जोस अर्थक्वेक्स), इरिक डेभिस (डुनाज्स्का स्ट्रिडा), फिडेल इस्कोबार (सान मिगुइल्टो), माइकल मुरिल्लो (न्यु योर्क रेड बुल्स), एडोल्फो मखाडो (ह्वस्टन डाइनामो), लुइस ओभाल्ले (ओलिम्पिया), रार्मन टोर्रेस (सेट्ल साउन्डर्स)
मिडफिल्डर्स : जोस लुइस रोड्रिगुइज (जेन्ट), योइल बार्सिनस (क्याफेटलिरोस डि टपाछुला), अर्मान्डो कोपर (युनिर्भरिडाड डि चाइल), अनिबल गोडोइ (सान जोस अर्थक्वेक्स), गबरियल गोमेज (बुकरामान्गा), भ्यालेन्टिन पिमेन्टल (प्लाजा अमाडोर), अलबर्टो क्वीन्टीरो (युनिर्भसिटारियो)
फवार्डस : अभ्डाइल अर्ररोओ (अलाजुलेन्स), इज्माइल डाएज (डिर्पोटिभो ल कोरुना), ब्लास पिरिज (मुनिसिपल), लइस टेजडा (स्र्पोटस बोइज), गाबरियल ट्रोरेज (हुआछिपाटो)
ट्युनिसियागोलकिपर्स : फरोक बीन मुस्टाफा (अल सबाब), मोइज हसेन (नाइस), अमेन माथलउथी (अल बाटेन)
डिफेन्डर्स : रमी बेडोइ (इटोइल डु साहिल), योहान बिनालोआने (लिकेस्टर), स्याम बिन योसेफ (कसिमपासा), डाइलान ब्रोन (जेन्ट), ओउसामा हड्डाडी (डिजोन), अलि मालउल (अल अली), यासाइन मेरिआ (सि एस एसफ्याक्जीयन), हमाडी नागगुइज (जमालेक)
मिडपिलल्डर्स : व्हबी खज्री (रेनेन्स), अनाइस बद्रि (इस्पीरेन्स), मोहमेड अमाइन बेन अमोर (इटोआइल स्र्पोटिभ डु साहिल), फिरजानी ससी (अल नाजर), एल्लेस स्खिरी (मोन्टपिलियर)
फवाडर्स : सेफ्इडडाइन खाववी (मार्सीइली), फक्रीडडाइन बेन योसेफ (अल इत्तिफाक), सबेर खलिफा (क्लब अफ्रिकन), बासिम स्रार्फी (नाइस), नाइम सिल्टि (लिलि), अहमड खालील (क्लब अफ्रिकन), घेलेन छालेली (इस्पीरेन्स)
इङ्ल्याण्डगोलकिपर्स : ज्याक बटल्यान्ड (स्टोक), जोर्डन पिकफोर्ड (इभेरटन), निक पोप (बर्नलि)
डिपेन्डर्स : ट्रिन्ट एलेक्सेन्डर अरनोल्ड (लिभरपुल), गेरी काहिल (चेल्सी), फबिएन (म्यानचेस्टर सिटि), फिल जोन्स (म्यानचेस्टर युनाइटेड), ह्यारी मगुइर (लेस्टर), ड्यानी रोज (टोटेनहाम), जोन स्टोन्स (म्यानचेस्टर सिटि), काइरन ट्रिपपाइर (टोटेनहाम), काइल वाल्कर (म्यानचेस्टर सिटि), असले यङ (म्यानचेस्टर युनाइटेड)
मिडफिल्डर्स : डिल अलि, इरिक डाइर (बोथ टोटेनहाम), जोर्डन हेन्डर्सन (लिभरपुल), जेसी लिङगार्ड ढम्यानचेस्टर युनाइटेड), रुबेन लफ्टस चिक (चेल्सी)
फवाडर्स : ह्यारी केन (टोटेनहोम), मार्कस रासफोर्ड (म्यानचेस्टर युनाइटेड), रहिम स्ट्रलिङ (म्यानचेस्टर सिटि), जमाइ भार्डी (लेस्टर), ड्यानी विलबेक (आर्सनल)
गूप एचपोल्यान्डगोलकिपर्स : बार्टोस्ज बिएलकोस्की (इप्सविच), लुकास्ज फबियानस्की (स्वानसी सिटि), ओजकिएच स्किजस्नि (जुभेन्टस)
डिफेन्डर्स : जन बेडनारिक (साउथम्पटन), बार्टोस्ज बिरेस्जिीन्स्की (सम्पडोरिया), थीयागो सियोनिक (एस पि एल), कमिल ग्रील्क (मोनाको), अरटुर व्भमचशभवअशथप (लिगिया र्वास्अ), माइकल पज्डन (लिगिया र्वास्अ), लुकास्ज पिस्जेक (बोरुसिया डर्टमन्ड)
मिडफिल्डर्स : जाकुब ब्लास्जिकोस्की (आल्फस्बर्ग), जकेक गोराल्स्कि (लुडोगोरेट्स राजग्राड), कमिल ग्रोसिकि (हुल सिटि), ग्रीजग्रोज क्रिकोवियाक (पेरिस सेन्ट-जर्मेन), राफल कुर्जावा (गोरनिक जर्बजि), कारोल लिनेत्ति (सम्पडोरिया), स्लावमिर पेस्जको (लेखनिया ग्डानस्क), माकिव रिबस (लाकोमोटिभ मोस्को), पाइट्र जिलिन्स्की (नपोली)
फवाडर्स : डविड कोनाकि (सम्पडोरिया), रोबर्ट लिवानडोस्की (बाइर्यान मुनिख), अर्काडियूस्ज मिलिक (नपोली), लुकास्ज टिडोरकिज्क (एन्डरलेख्ट)
सेनेगलगोलकिपर्स : खादिम एन डाइय (होरोया ए सि), अबडोउले डाइयलो (रिन्निज), अल्फ्रेड गोमिस (टोरिनो)
डिफेन्डर्स : कारा एमबोड्जी (एन्डरलेख्ट), कालिडोउ कोउलिबेलि (नपोली), मोउजा वागुइ (यूपेन), सालिवउ सिस (एन्गर्स), यूसोउफ सबालि (बोरडिएक्स), लमाइन गस्सामा (अलानीस्पोर) ।
मिल्डफिल्डर्स : बडोउ एनडियइ (स्टोक), इडरिस्सा गुइए (एभर्टन), चिएखहोउ कोउएट (वेस्ट हाम), चिएख एन डोए (बिरमिङहाम), सलिफ सेन (हान्नेभर ९६), अलफ्रेड एन डाइए (भाइर्लारियल)
फवाडर्स : मोउजा सो (बुर्सास्पोर), सडियो मेन (लिभरपुल), केइटा बाल्डी डिआव (मोनाको), मोउजा कोनेट (अमिएन्स), इजमाइला सार (रिन्निज), डिआफ्रा साखो (रिन्निज), मेम बिराम डिअउफ (स्टोक), एम बए निआङ (ए सि मिलन)
कोलम्बियागोलकिपर्स : डेभिड ओस्पिना (आर्सनल), क्यामिलो भर्गास (डिर्पोटिभो काली), जोस फर्नान्डो कुएडराडो (ओन्स कलडास)
डिफिन्डिर्स : क्रिस्टियन जपाटा (मिलन), डेभिनसन सानकिज (टोटेनहम), सानटिहागो एरियास (पि एस भि इन्डोभेन), ओस्कर मुरिल्लो (पछुका), फ्रान्क फाब्रा (बोक जुनियर्स), जोन मोजिका (गिरोना), यरी मिना (बार्सिलोना)
मिडफिल्डर्स : विल्मर बरियोज (बोक जुनियर्स), कार्लोस सानकिज (इस्पानयोल), जेर्फसन लिर्मा (लिभान्टि), जोसी इजक्यूइर्डो (ब्राइटोन), जेम्स रोड्रिगुइज (बेर्यन म्युनिख), एबेल अगुइलर (डिर्पोटिभो काली), मटियुस यूराइब (अमेरिका), जुआन फर्नान्डो क्यूइनटिरो (रिभर प्लेट), जुआन क्वाडराडो (जुभेन्टस)
फवाडर्स : रडामिल फाल्को (मोनाको), माइगुइल बोर्जो (पलमेइराज), कार्लोस बक्का (भाइलाररियल), लुइस फर्नान्डो मुरियल (सेभिल्ला)
जापानगोलकिपर्स : इआइजी कवासहिमा (मेट्ज), मसाकि हिगासिगुछि (गम्बा ओसाका), कोसुके नकामुरा (कसिवा रेसोल)
डिफेन्डर्स : युटो नगाटोमो (गलाटासारे), टोमोआकि मकिनो, वटारु इन्डो (बोथ उरवा रिड्स), माया योसिडा (साउथम्पटन), हिरोकि सकाइ (र्मासिइल्लि), गोटोकु सकाइ (ह्यामबर्ग), गेन सोजी, नावमिखि युइडा (बोथ खसिमा एन्टलर्स)
मिडफिल्डर्स : मकोटो हसिबि (इन्ट्राख्ट फ्रान्कफुर्ट), केइसुकि होन्डा (पाचुखा), टकासी इनुइ (आइबार), सिन्जी कगवा (डर्टमन्ड), होटारु यमगुछि (किरिजो ओसाका), जेन्की हरागुछि (हर्था बर्लिन), टकासि युसामि (अग्सबर्ग), गकु सिबसाकि (गिटेफ), र्योटा ओसिमा (कवास्की फ्रोन्टेल)
फर्वाडस : सिन्जी ओकाजाकि (लिकेस्टर), युया ओसाको (विर्डर ब्रिमेन), योसिनोरी मुटो (मेइन्ज)
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४