शनिबार, वैशाख ८, २०८१

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री पोखरेलले लिए शपथ

आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई शपथ ग्रहण गराएका हुन्।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री शंकर पोखरेलले पद तथा गोपनियताको शपथग्रहण गरेका छन्। आइतबार साँझ प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्रीमा नियुक्त भएका पोखरेललाई शपथ ग्रहण गराएका हुन्।

triton college

यसअघि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसहितका ४२ सांसदले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको नियुक्ति खारेज हुनुपर्ने भन्दै हस्ताक्षर बुझाएका थिए। 

विपक्षी गठबन्धनले ४२ जना सांसदको हस्ताक्षरसहित बहुमत दाबी गरेकै अवस्थामा पोखरेलले शपथ लिएका हुन्। आज राजीनामा दिएर आजै मुख्यमन्त्री नियुक्त भएका पोखरेललाई प्रदेश प्रमुख यादवले राति ८ बजे शपथ गराएका थिए।

विपक्षी सांसदहरुले मुख्यमन्त्रीको शपथ रोक्न प्रदेश प्रमुख कार्यालयमा धर्ना नै दिएका थिए।
 

 

corrent noodles
Metro Mart

प्रकाशित: May 02, 2021| 14:43 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।