शनिबार, वैशाख ८, २०८१

धुम्वाराही धाउँदै पूर्वमाओवादी केन्द्रीय सदस्यहरू

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
काठमाडौं- केही दिनयता धुम्वाराहीस्थित नेकपा केन्द्रीय कार्यालयमा पूर्वमाओवादीका केन्द्रीय सदस्यहरूको जमघट बाक्लिन थालेको छ। 

पार्टी एकीकरण घोषणा हुनु अघिसम्म माओवादी कार्यकर्ता पेरिसडाँडामै जम्मा हुन्थे । र, एमाले नेता-कार्यकर्ता धुम्वाराही पुग्थे । 

पार्टी एकीकरणपछि नेकपाको सचिवालयले धुम्वाराहीबाट काम शुरु गरेको छ। सचिवालयले पहिलो कामको रूपमा केन्द्रीय सदस्यहरूको विवरण अद्यावधिक गर्न थालेको छ । 

तत्कालीन एमालेका केन्द्रीय सदस्यहरूको विवरण कम्युटरमा अद्यावधिक छ । तर, तत्कालीन माओवादीको अभिलेख नै छैन। 

सोही कारण नेकपा सचिवालयले अभिलेख नभएका पूर्वमाओवादी केन्द्रीय सदस्यहरूको विवरण मागेको छ। आ-आफ्नो विवरणका साथ उनीहरू धुम्वाराहीमा झुल्किन थालेका हुन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।