बिहीबार, वैशाख ६, २०८१

बालुवाटारमा एमाले स्थायी कमिटीको आकस्मिक बैठक

नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ।
 |  आइतबार, वैशाख १९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख १९, २०७८

triton college
corrent noodles
Metro Mart

काठमाडौं– नेकपा (एमाले)को स्थायी कमिटी बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरू भएको छ। प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा आजको बैठक बोलाएका हुन्।

बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन। पछिल्लो राजनीतिक घटनाक्रम महामारी नियन्त्रणका बारेमा बैठकमा छलफल भइरहेको एक स्थायी कमिटी सदस्यले जानकारी दिए।

लुम्बिनी प्रदेशको पछिल्लो राजनीतिक अवस्था र एमालेभित्र माधव–झलनाथ पक्षले लिन सक्ने निर्णयलगायत विषयमा बैठकमा छलफल हुने बताइएको छ।

प्रकाशित: May 02, 2021| 07:35 आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।