बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • मबाट पनि कमजोरी र गल्ती भएका छन्, आत्मालोचित छु : वामदेव गौतम

मबाट पनि कमजोरी र गल्ती भएका छन्, आत्मालोचित छु : वामदेव गौतम

'आजको दिन गल्ती/कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकतावद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो,' नेता गौतमले लेखेका छन्, 'मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्। आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु। तिनलाई सच्याउन लागी परेको पनि छु। भविष्यमा सबै तथ्यहरु क्रमशः स्पष्ट हुँदै जानेछन्।' 
 |  शनिबार, वैशाख १८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, वैशाख १८, २०७८

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)का नेता वामदेव गौतमले आफूबाट कमजोरी र गल्ती भएको भन्दै आफू आत्मालोचित भएको बताएका छन्। विश्व मजदूर दिवसका अवसरमा फेसबुकमा स्टाटस लेख्दै नेता गौतमले आफूबाट भएका कमजोरी र गल्तीप्रति आत्मालोचित भएको उल्लेख गरेका हुन्। 

triton college

'आजको दिन गल्ती/कमजोरीप्रति आत्मालोचित हुँदै नेपाली कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्छौ भनेर प्रतिबद्धता व्यक्त गर्ने दिन हो,' नेता गौतमले लेखेका छन्, 'मबाट पनि यसबीच केही कमजोरी र गल्ती भएका छन्। आफ्ना गल्ती र कमजोरीप्रति आत्मालोचित छु। तिनलाई सच्याउन लागी परेको पनि छु। भविष्यमा सबै तथ्यहरु क्रमशः स्पष्ट हुँदै जानेछन्।' 

श्रमजीवीवर्गका नेताले सत्तास्वार्थबाट प्रेरित भएर श्रमजीवीकै आन्दोलनलाई छियाछिया बनाइरहेको उनको ठहर छ। यी क्रियाकलाप रोक्न नसके प्रतिगमन प्रतिस्थापित हुने उनको भनाइ छ। 

प्रेस विज्ञप्ति: आज सन 2021 को मे दिवस अथवा संगठित सर्वहारा वर्गले आफ्नो रगतको आहालमा उभिएर संसारभरिका आततायी...

Posted by Bamdev Gautam on Friday, April 30, 2021

प्रकाशित: May 01, 2021| 10:05 शनिबार, वैशाख १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।