बुधबार, वैशाख १२, २०८१

पछिल्लो २४ घण्टामा ३ हजार ५५६ जनामा कोरोना पुष्टि 

नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  सोमबार, वैशाख १३, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख १३, २०७८

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ५६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

triton college

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०० जनाको पीसीआर र ८९३ जनाको एन्टिजेन परीक्षण भएकोमा ३ हजार ५५६ जनामा संक्रमण पुष्टि भएको हो। 

जसमध्ये ३ हजार ४४२ जनाको पीसीआर परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो भने ११४ जनाको एन्टिजेनबाट पोजेटिभ देखिएको मन्त्रालयले जनाएको छ। 

हाल देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ४३४ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या ३७८ छ।

पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएसँगै ३ हजार १७६ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 26, 2021| 11:32 सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।