शुक्रबार, वैशाख १४, २०८१

टिप्पर दुर्घटना : सहचालकको मृत्यु 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

triton college
corrent noodles
Metro Mart
रुपन्देही । पाल्पाको तानसेनमा ट्रिप्पर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

तानसेन नगरपालिका ८ नयाँ पार्टीमा भएको दुर्घटनामा ट्रिपरका सहचालक नवलपारासीको विनयी गाउँपालिकाका १८ वर्षका विवेक कुमालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

दुर्घटनामा ३८ वर्षका भीम परियार घाइते भएका छन् । उनको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भइरहेको छ । तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ ।

चट्याङले लागेर मृत्यु

यसैबीच नवलपरासीको गैडाकोट ३ ढोडेनीमा चट्टयाङले लागेर ७५ वर्षकी हेमकुमारी अस्लामी मगरको मृत्यु भएको छ । नवलपुर प्रहरीका अनुसार बिहीबार राति सुतिरहेको अवस्थामा चट्टयाङले लागेर वृद्धाको मृत्यु भएको हो । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।