बुधबार, वैशाख १२, २०८१

थ्री–नेसन्स कप खेल्ने मलेसियन टिम  आइपुग्यो

नेपाल, मलेसिया र नेदरल्यान्ड सम्मिलित थ्री–नेसन्स कप टी–२० क्रिकेट सिरिजका लागि मलेसियाको टिम नेपाल आइपुगेको छ।
 |  मंगलबार, चैत ३१, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत ३१, २०७७

काठमाडौं– नेपाल, मलेसिया र नेदरल्यान्ड सम्मिलित थ्री–नेसन्स कप टी–२० क्रिकेट सिरिजका लागि मलेसियाको टिम नेपाल आइपुगेको छ।

triton college

टी–२० क्रिकेटमा सम्मिलित हुने अर्को टिम नेदरल्याण्डस पनि आज नै नेपाल आएको थियो। प्रतियोगिता आगामी वैशाख ४ गतेबाट कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुँदैछ। 

प्रतियोगिता अन्तर्गत वैशाख ४ गते नेपाल र नेदरल्याण्डस, ५ गते नेदरल्याण्डस र मलेसिया, ६ गते नेपाल र मलेसिया, ७ गते नेपाल र नेदरल्याण्डस, ८ गते मलेसिया र नेदरल्याण्डस, ९ गते मलेसिया र नेपालबीचको खेल हुनेछ।

फाइनल खेल एक दिनको आरामपछि ११ गते हुनेछ।

प्रकाशित: Apr 13, 2021| 11:41 मंगलबार, चैत ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।