शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • माओवादी छोडेका कर्णाली प्रदेशसभा सांसद रेग्मी पदमुक्त

माओवादी छोडेका कर्णाली प्रदेशसभा सांसद रेग्मी पदमुक्त

कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। माओवादी छोडेर एमालेमा प्रवेश गरेपछि रेग्मी पदमुक्त भएका हुन्।
 |  सोमबार, चैत ३०, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ३०, २०७७

triton college
corrent noodles
Metro Mart

सुर्खेत- कर्णाली प्रदेशसभा सदस्य धर्मराज रेग्मी पदमुक्त भएका छन्। माओवादी छोडेर एमालेमा प्रवेश गरेपछि रेग्मी पदमुक्त भएका हुन्।

सोमबार कर्णाली प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सूचना जारी गर्दै रेग्मी पदमुक्त भएको जानकारी गराएका हुन्। माओवादी केन्द्र संसदीय दलबाट चैत २० गते नै रेग्मीले दल त्याग गरेको जानकारी दिएको थियो।

पदमुक्त भएका सांसद रेग्मी दैलेख निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित हुन्। एमालेले उनलाई केन्द्रीय सदस्य र प्रदेश सचिवको जिम्मेवारी दिएको छ।

प्रकाशित: Apr 12, 2021| 09:18 सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।