बिहीबार, वैशाख १३, २०८१

सीटीईभीटीले खुलायो छात्रवृत्ति आवेदन फाराम 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले छात्रवृत्तिका लागि आवेदन मागेको छ। 
 |  मंगलबार, चैत २४, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, चैत २४, २०७७

काठमाडौं – प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले छात्रवृत्तिका लागि आवेदन मागेको छ। 

triton college

परिषद्ले देशभरका विपन्न, दलित र मुस्लिम समुदायका छात्रछात्राका लागि छात्रवृत्ति आवेदन फाराम खुला गरेको हो।

परिषद्ले ८० जना छात्र र छात्रालाई प्रिडिप्लोमा तह , ४८० जनालाई डिप्लोमा प्रमाणपत्र तह अध्ययनका लागि विशेष प्रविधिक शिक्षा छात्रवृत्ति दिनेछ। 

सरकारको आर्थिक वर्ष २०७७/७८ को बजेट तथा कार्यक्रममा व्यवस्था भएबमोजिम प्रादेशिक सन्तुलन कायम हुने गरी संस्थागत पहुँच नपुगेका स्थानीय तहलाई प्राथमिकता दिने गरी छात्रवृत्ति खुलाएको  परिषद्ले  जनाएको छ।

corrent noodles
Metro Mart

प्रकाशित: Apr 06, 2021| 03:06 मंगलबार, चैत २४, २०७७
प्रतिक्रिया दिनुहोस्